काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आगामी फागुनमा रिक्त हुने राष्ट्रपति र उपराष्ट्रपति पदका लागि एक महिना अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ