काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर सेवा प्रवाहको जानकारी लिएका छन् । मन्त्री लामिछानेले विभिन्न सेवामा सुरू गरिएको टाइम कार्डको कार्यान्वयनको अवस्था र अन्य सेवा प्रवाहका बारेमा जानकारी लिए । मन्त्रीबाट सेवा प्रवालाई थप प्रभावकारी बनाउन निर्देशन प्राप्त भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए । सहज […]