सर्वोच्चमा बहस: 'रवि लामिछानेले जे गरे पनि आफूलाई कानुन लाग्दैन भन्ने व्यवहार देखाए'

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सांसद बन्ने योग्यतामाथि परेको मुद्दामाथि बुधबार संवैधानिक इजलासमा अग्राधिकारसहित सुनुवाइ सुरु भएको छ । रिट निवेदकका तर्फबाट अधिवक्ताहरूले बहस सकेका छन् ।

सम्बन्धित सामग्री

रवि लामिछानेले सुरु गरे चितवन-२ मा निर्वाचन तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले चितवन क्षेत्र नं. २ को उपचुनावमा तयारी सुरु गरेको बताउनुभएको छ । सोही क्षेत्रबाट ठूलो मतान्तसहित विजयी हुनुभएका लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतले दोषी ठहर गरेपछि उहाँको सांसद पद गुमेको थियो । सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उहाँले आगामी वैशाख १० गते हुने चितवन …

गृहमन्त्री रवि लामिछानेले गरे राहदानी विभागको अनुगमन

गृहमन्त्री रवि लामिछानेले राहदानी विभागको अनुगमन गरेका छन् ।   बुधबार उनले त्रिपुरेश्वरस्थित राहदानी विभागको अनुगमन गरेका हुन् । राहदानी बनाउने सेवाग्राही रातिदेखि नै लाइनमा लाग्नुपर्ने बाध्यता रहेको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछाने विभागको अनुगमनमा गएका हुन् । अनुगमनका क्रममा उनले विभागका कर्मचारीसँग कुराकानी गरेका थिए । साथै सेवाग्राहीको समस्याबारे पनि जानकारी लिएका थिए […]

रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन् । चितवन-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका हुन् । आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब […] The post रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रवि लामिछानेले सिइओका लागि दरखास्त आह्वान गरे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदका लागि दरखास्त आह्वान गरेका छन् ।चितवन(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित लामिछानेले चितवनस्थित पार्टी कार्यालयका लागि सिइओ भर्ना गर्न लागेका हुन् ।आफूजस्तै विदेशबाट फर्किएकाका लागि अवसर भएको भन्दै लामिछानेले विकास, सुशासन, व्यवस्थापन लगायतका कार्यभार सम्हाल्न सक्नेलाई आकर्षक तलब सुविधा सहित आफैं एयरपोर्टमा लिन आउन तयार भएको बताएका छन् ।यसका लागि आफ्नो बायोडाटा (सिभी) उपलब्ध गराउन लामिछा

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले गरे मतदान

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले  मतदान गरेका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका क्रममा रविले काठमाडौं क्षेत्र नम्बर ३ स्थित चावहिल महाकाल मतदान केन्द्रबाट मतदान गरेका हुन्। रवि चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि हुन्।

रवि लामिछानेले गरे मतदान, मतदानपछि ब्यालेट-बक्सलाई ढोके

काठमाडौं, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । लामिछानले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका हुन् । उनी भने चितवन २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन् ।

रवि लामिछानेले गरे काठमाडौंको महांकालमा मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मतदान गरेका छन् । चितवन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार लामिछानेले काठमाडौंमा मतदान गरेका हुन् । आइतबार बिहानै उनले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रमा पुगेर मतदान गरेका हुन्। मतदाता नामावलीमा नाम चितवनबाट नभएकाले उनले काठमाडौंमा मतदान गरेका हुन् ।

रवि लामिछानेले चितवन-२ बाट मनोनयन दर्ता गरे

काठमाडौं, २३ असोज । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन-२ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारीको मनोनयन पत्र दर्ता गरेका छन् । उक्त पार्टीका प्रभावशाली नेता दीपक बोहोराले जनाएअनुसार सभापति रवि लामिछानेको प्रस्तावक राष्ट्रिय स्वतन्त्र पार्टीको भरतपुर महानगरपालिका सभापति सिता ज्ञवाली र समर्थक भरतपुर महानगरपालिका वडा नं ११ सभापति विक्रम श्रेष्ठ रहेका छन् । उनी मनोनयन […]

रवि लामिछानेले खोले राष्ट्रिय स्वतन्त्र पार्टी

काठमाडौं : पूर्वसञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजनितिक यात्रा शुरु गरेका छन्।मंगलबार औपचारिक राजनीतिको यात्रा र पार्टी घोषणा कार्यक्रममा उनले आफ्नो पार्टीको नाम सार्वजनिक गरेका हुन्। क्षमतावान व्यक्तिका लागि आफ्नो पार्टीको ढोका सदैव ढोका खुला रहेको पनि उनले स्पष्ट पारेका छन्।'आफ्नो नेतृत्वमा दल दर्ता गरे पनि यो पार्टी सबै जनताको हो। म सबैलाई खुला हृदयले स्वागत गर्न चाहन्छु', उनले भने।

रवि लामिछानेले गरे न्युज २४ छोड्ने घोषणा

काठमाण्डु / चर्चित टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन् । चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत (बिहीबार) आज प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने घोषणा गरेका हुन् । जनताको चासो र गुनासोलाई प्रमुख प्राथमिकताका साथ प्रस्तुत गर्ने रविले अव के गर्लान् सवैको... The post रवि लामिछानेले गरे न्युज २४ छोड्ने घोषणा appeared first on Purbeli News.