काठमाडौँ : काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा नागार्जुन नगरपालिकामा ‘सहिद धर्मभक्त माथेमा महानगर मानव सेवा आश्रम’ भवन निर्माण हुने भएको छ। उक्त नगरपालिकाको वडा नं. ६ स्थित सेतो गुम्बासँग जोडिएको वागेश्वरी मन्दिर परिसरको कि.नं. ८२ र १८९ को करिब १८ रोपनी सार्वजनिक जग्गामा उक्त भवन निर्माण हुने भएको हो।अव्यवस्थित सडक मानव व्यवस्थापन एवं मानवता प्रवर्धनका लागि मानव सेवा आश्रम सञ्चालनका लागि सो भवन निर्माण गर्ने सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका तर्फबाट प्रमुख विद्यासुन्दर श