मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको विशेष अभियान सुरु हुँदै

काठमाडौँ, २१ असोज । ‘यस वर्षको चाडपर्वमा कसैले बस्नु पर्दैन सडकमा’ भन्ने मूल नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनले यही असोज २७ देखि आगामी मङ्सिर ४ गतेसम्म विशेष अभियान सञ्चालन गर्ने भएको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सडक आश्रित मानवहरुको उद्धार, पारिवारिक पुनर्मिलनदेखि उनीहरुसँगै […]

सम्बन्धित सामग्री

मानव सेवा आश्रमको पूर्वाधार सहयोगार्थ बेलायतमा सांगीतिक कार्यक्रम गर्दै आनी

काठमाडौं । ‘फूलको आँखामा फूलै संसार’ बोलको चर्चित गीतकी गायिका आनी छोइङ डोल्मा बेलायतमा गुञ्जिने भएकी छिन् । आउँदो मे ५ मा क्याम्बर्लि सरेस्थित लेकसाइड इन्टरनेशनल कन्ट्री पार्कको हलमा आनीको विशेष सांगीतिक प्रस्तुतिको तय भएको छ । ‘इनर मेलोडि फर इनर पिस’ नाम दिइएको कार्यक्रम मानव सेवा आश्रम नेपालको भवन निर्माणको सहयोगार्थ गर्न लागिएको हो […]

मेची-महाकाली उद्धार यात्रा- दसैँभर १२२ सडक आश्रित मानवको उद्धार

रूपन्देही । ‘यस वर्षको चाडपर्वमा कसैले बस्न नपरोस् सडकमा’ भन्ने मूल नारासहित पूर्व मेची पूलबाट सुरू अभियान अन्तर्गत दसैँभर १२२ जना सडक आश्रित मानवको उद्धार गरिएको छ । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा असोज २७ गतेदेखि सुरू भएको ‘मेची-महाकाली राष्ट्रिय उद्धार यात्रा-२०८०’ शनिबार बिहान बुटवल आइपुगेको हो । अभियान अन्तर्गत […]