काठमाडौं विश्वविद्यालयका विद्यार्थीले बनाए १ लिटर पेट्रोलबाट१५० किलोमिटर गुड्ने गाडी

काठमाडौं विश्व विद्यालयमा मेकानिकल इन्जनियरिङ पढ्ने विद्यार्थीहरूले १ लिटर पेट्रोलबाट १५० किलोमिटर भन्दा बढी दुरी चल्न सक्ने गाडी बनाएका छन् । मेकानिकल इन्जिनियर ब्याचलर चौथो वर्षमा पढ्ने ८ जना र तेस्रो वर्षमा अध्ययनरत १ जना गरी ९ जना विद्यार्थी मिलेर उक्त गाडी बनाएका हुन् । एक वर्ष लगाएर उनीहरूले उक्त गाडी बनाएका हुन् । सुमन पाठक, विवेक बराल, अभिषेक सुवेदी, सुमन तिमिल्सिना लगायतका विद्यार्थीहरूले एक वर्ष लगाएर उक्त गाडी बनाएका हुन् । त्यसका लागि एसोसिएटेट प्रोफेसर हरी ढकालले सहजीकरण गरिदिए

सम्बन्धित सामग्री

एक लिटर पेट्रोलले ४० किलोमिटर यात्रा, बन्यो विश्व रेकर्ड

काठमाडौं । एक लिटर पेट्रोलले ४० किलोमिटर रेन्ज दिएर टोयोटा प्रियस हाइब्रिडले विश्व रेकर्ड बनाएको छ । अमेरिकाको इस्टकोस्ट न्यूयोर्कबाट वेष्टकोस्ट लस एन्जलससम्मको ४४९० किलोमिटर लामो यात्रा पुरा गर्दै टोयोटा प्रियसले विश्व रेकर्ड कायम गरेको हो । टोयोटाले सबैभन्दा राम्रो फ्यूल इफिसीयन्सीको विश्व रेकर्ड बनाएको छ । यति लामो यात्रामा टोयोटा प्रियस प्लगइन हाइब्रिडले १ […]

आयो एक लिटर पेट्रोलले ७३ किलोमिटर चलाउन सकिने मोटरसाइकल

काठमाडौं । हिरो मोटोकर्पले नयाँ मोटरसाइकल सार्बजनिक गरेको छ । कम्पनीले एक लिटर पेट्रोलमा ७३ किलोमिटर गुडाउन सकिने नयाँ जेनेरेसन स्प्लेन्डर प्लस एक्सटीइसी २.० मोटरसाइकल भारतमा सार्बजनिक गरेको हो । हिरोले आफ्नो बजेटमैत्री मोटरसाइकललाई प्रिमियम र सेगमेन्ट फस्र्ट नयाँ फिचर सहित बजारमा ल्याएको हो । न्यू जेन हिरो स्प्लेन्डर मोटरसाइकल संसारको सबैभन्दा धेरै बिक्री भएको […]

एक लिटर पेट्रोलमा ४० किलोमिटर माइलेज दिने ‘नयाँ स्वीफ्ट’

काठमाडौं । मारुती सुजुकीको सफल मोडल स्वीफ्टको चौथो जेनेरेशन मोडल प्रतिलिटर ४० किलोमिटर रेन्ज दिने इन्जिनमा आउने भएको छ । कम्पनीले पहिलेको इन्जिनको सट्टा नयाँ इन्जिनमा स्वीफ्ट ल्याउन लागेको हो । सुजुकीले यसअघि प्रयोग गर्दै आएको के–१२ इन्जिनको सट्टामा हाइइफिसीयन्ट जेड–१२ इन्जिनमा स्वीफ्ट ल्याउन लागेको हो । अहिले प्रयोग गरिरहेको इन्जिन १.२ लिटर, फोर सिलिण्डर […]

वीरगञ्जमा खानेपानीको हाहाकार

वीरगञ्ज महानगरपालिका-१२ का लडुप्रसाद साहले बिहान करिब तीन घण्टाको संघर्षपश्चात् बल्लतल्ल पाँच लिटर खानेपानी जोहो गर्न सके। खानेपानीको खाली जार बोकेर बिहान ४ बजे घरबाट निस्किनुभएका साहले वीरगञ्ज बजारको मुख्य सडक र गल्लीमा जडान भएका ट्युबवेल तथा धारा चाहार्दै करिब पाँच किलोमिटर पैदलयात्रा गरेर बिहान ७ बजेसम्ममा बल्लतल्ल पाँच लिटर खानेपानी जम्मा पार्न सके। ‘लामो […]

पल्सर एनएसको माइलेज ७४ किलोमिटर !

काठमाडौं । बजाज पल्सर एनएस १२५ ले ७४ किलोमिटर माइलेज दिएको छ । बजाज मोटरसाइकलको आधिकारिक विक्रेता कम्पनी हंशराज हुलासचन्द एण्ड कम्पनीले एनएस १२५ ले १ लिटर पेट्रोलमा ७४ किलोमिटर माइलेज दिएको दावी गरेको हो । कम्पनीले केही दिनअघि गरेको मापसे (माइलेज, पर्फमेन्स र सेफ्टी) टेस्ट कार्यमक्रममा उक्त माइलेज पाइएको कम्पनीले जनाएको हो । आर्शिवाद […]

वैशाख ११ बाट मेलम्चीको पानी काठमाडौँको धारामा

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी अधिकृत मिलन शाक्यले मेलम्चीको थप १७ करोड लिटर र पुरानो पाइपबाट २ करोड लिटर प्रत्येक दिन वितरण हुने बताएका छन् । उनले काठमाडौँको नयाँ एक लाख ६० हजार धारामा मेलम्चीको १७ करोड लिटर पानी वितरण गरिने जानकारी दिएका हुन् । शाक्यले काठमाडौँ उपत्यकाको ४३ लाख जनसङ्ख्यालाई लक्षित गरेर केयुकेएलले काम गरिरहेको भए पनि हाललाई चार सय १० किलोमिटर पाइपलाइनमा मात्र पानी वितरण हुने जानकारी दिए । आगामी आइतबारदेखि केयुकेएलले महाङ्काल चौर, मिनभवन, अनामनगर,

१ पटक चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर बनायो नास्टले

काठमाण्डाै – नेपाल आयल निगमले निर्धारण गरेको मूल्यअनुसार अहिले एक लिटर पेट्रोलको मूल्य एक सय ६० रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खासगरी रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्य वृद्धि भइरहेको छ । यस्तो अवस्थामा सरकारकाे ठूलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको छ ।  त्यसमाथि सहर तथा सहरोन्मुख क्षेत्रमा आफ्नै सवारी साधन चलाउनेको सङ्ख्या पनि बढ्दै गएको छ । हरेक १५ दिनमा इन्डियन आयल कर्पोरेशन (आईओसी) ले पठाउने मूल्यसूची र त्यसैका आध...

नास्टले बनायो एक पल्ट चार्ज गर्दा ५० किलोमिटर गुड्ने विद्युतीय स्कुटर

काठमाडौँ । नेपाल आयल निगमले निर्धारण गरेको मूल्य अनुसार हाल एक लिटर पेट्रोलको मूल्य १६० रुपैयाँ पर्छ । अन्तर्राष्ट्रिय बजारमा लगातार पेट्रोलियम पदार्थको मूल्य उकालो लागिरहेको छ । खास गरी रुस र युक्रेनबिचको सङ्घर्षको बाछिटाले लगातार इन्धनको मूल्यवृद्धि भइरहेको छ । यस्तो अवस्थामा राज्यको ठुलो धनराशि पेट्रोलियम पदार्थको खरिदमा खर्च भइरहेको छ । त्यसमाथि सहर […]

पेट्रोलियम पदार्थको मूल्य घट्यो १ रुपैयाँ

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोल तथा डिजेल-मट्टितेलको मूल्य १ रुपैयाँ घटाएको छ । बुधवार निगमले काठमाडौँ(निगमको डिपो क्षेत्रको १५ किलोमिटर)परिसर भित्रका लागि नयाँ खुद्रा मूल्य क्रमशः रू. १२८ तथा रू. १११ प्रति लिटर कायम गरिएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विषयलाई केही समयदेखि विभिन्न विद्यार्थी सङ्गठनले विरोध गर्दै आएका छन् । नेपाल आयल […]