काठमाडौं । मारुती सुजुकीको सफल मोडल स्वीफ्टको चौथो जेनेरेशन मोडल प्रतिलिटर ४० किलोमिटर रेन्ज दिने इन्जिनमा आउने भएको छ । कम्पनीले पहिलेको इन्जिनको सट्टा नयाँ इन्जिनमा स्वीफ्ट ल्याउन लागेको हो । सुजुकीले यसअघि प्रयोग गर्दै आएको के–१२ इन्जिनको सट्टामा हाइइफिसीयन्ट जेड–१२ इन्जिनमा स्वीफ्ट ल्याउन लागेको हो । अहिले प्रयोग गरिरहेको इन्जिन १.२ लिटर, फोर सिलिण्डर […]