नगराइन नगरपालिका-२ को मतमणना स्थगित

२ जेठ, जनकपुरधाम । धनुषाको नगराइन नगरपालिका वडा नम्बर २ को राष्ट्रिय प्रावि जहटी (क) र (ख) मतदान केन्द्रको मतगणना स्थगित भएको छ । निर्वाचन अधिकृतको कार्यालय धनुषाले एक विज्ञप्ति जारी गर्दै उक्त मतदान केन्द्रको मतगणना भइरहेको अवस्थामा केही मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभएको भन्‍दै लोसपाबाट मेयर उम्‍मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना […]

सम्बन्धित सामग्री

धनुषाको नगराइन नगरपालिका-२ का वडाध्यक्ष र वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ– धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  वडाध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग सत्तरी हजार रुपैयाँ घ...

धनुषाको नगराइन नगरपालिका पूर्ण खोपयुक्त नगर घोषणा

धनुषा – धनुषाको नगराइन नगरपालिकालाई पूर्ण खोपयुक्त नगर घोषणा गरिएको छ । आज नगराइनमा आयोजित पूर्ण खोप नगर घोषणा सभामा मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्रप्रसाद सिंहले पूर्ण खोपयुक्त नगर घोषणा गरे । सो अवसरमा मन्त्री सिंहले मधेस प्रदेशमा स्वास्थ्य क्षेत्रमा देखिएका विकृति र विसङ्गती हटाएर जनतालाई सहज एवम् सर्वसुलभ स्वास्थ्य सेवा दिनु सरकारको […]

जनकपुरधाम आउँदै गरेको रेलमा किचिएर एकजनाको मृत्यु

जनकपुरधाम- जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा किचिएर एक जनाको मृत्यु भएको छ। भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलमा किचिएर नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पुर्ण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। विदेह नगरपालिका ९ वैदेही रेल्वे स्टेसनमा खुलिसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर उनको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी […]

धनुषाकाे धानखेतमा दुई किशोरीको शव भेटियाे

धनुषाको नगराइन नगरपालिका–७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ ।

धानखेतमा दुई किशोरीको शव फेला

काठमाडाैँ- धनुषाको नगराइन नगरपालिका-७ स्थित धान खेतमा दुई किशोरीको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार नगराइन- ७ का स्थानीय १८ वर्षीया पूजा महरा र भारतको मधुवनी जिल्ला हरलाखी घर भई नगराइन- ७ मा बस्दै आएकी १९ वर्षीया आरतीकुमारी महराको शव फेला परेको हो। स्थानीयवासी खेतमा जाँदै गर्दा ती किशोरीलाई मृतावस्थामा देखेपछि उनीहरूले […]

नगराइन नगरपालिका–२ को मतगणना रोकियो

धनुषा, २ जेठ । धनुषाको नगराइन नगरपालिका–२ को मतगणना रोकिएको छ । राष्ट्रिय प्रावि जटहीमा मतगणनाको क्रमा मतपत्रमा निर्वाचन अधिकृतको दस्तखत नभेटिएपछि लोसपाका मेयरका उम्मेदवार राजेश चौधरीसहित ११ जनाले निवेदन दिएपछि मतगणना स्थगित गरिएको निर्वाचन आयोगले जनाएको छ ।

नगराइन नगरपालिकामा कांग्रेसको अग्रता

जनकपुरधाम- धनुषाको नगराइन नगरपालिकाकाे प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिएका छन्। नगराइन नगरपालिका-१ को ताजा मतपरिणाम अनुसार १०० मत गन्दा कांग्रेसका विनय कुमार यादवले ६२ मत प्राप्त गरेका छन्। यस्तै, नेकपा एमालेका रामबाबु पजियारले ३० मत प्राप्त गरेका छन् भने लोसपाका उम्मेदवार राजु चौधरीले ४ मत पाएका छन्। नगराइन कांग्रेसका नेता विमलेन्द्र निधिको गृहनगर […]

नगराइन नगरपालिका : दुई सातामा दुई प्रशासकीय अधिकृत

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरुले आफ्ना अनुकुलका कर्मचारी ल्याएपछि कर्मचारीबीच असन्तुष्टी बढ्दै गएको छ । एक कर्मचारी अधिकारीलाई हटाएर अर्का कर्मचारी ल्याउँदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा उजुरी दिएपछि फेरि अर्कोलाई ल्याइएको हाे ।संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले धनुषाको नगराइन नगरपालिकामा दुई सातामा दुई प्रमुख प्रशासकीय अधिकृत पठाएको छ । यसअघि नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुलाई हटाएर सन्तोष शर्मालाई पठाएको थियो । सोनुले आफूभ

धनुषामा पुरुषको शव फेला, हत्याको आशंका

जनकपुरधाम – धनुषामा एकजना पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ। जिल्लाको नगराइन नगरपालिका– ५ गंगुलीमा आइतबार बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको शव सिरहाको मिर्चैयाका करिब ४० वर्षीय शम्भु पण्डितको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। उनले धारिलो […]