जनकपुरधाम – धनुषामा एकजना पुरुषको हत्या गरेको अवस्थामा शव फेला परेको छ। जिल्लाको नगराइन नगरपालिका– ५ गंगुलीमा आइतबार बिहान धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेको शव सिरहाको मिर्चैयाका करिब ४० वर्षीय शम्भु पण्डितको रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। उनले धारिलो […]