काठमाडौँ– धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्रले भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
वडाध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग सत्तरी हजार रुपैयाँ घ...