काठमाडौं । काठमाडौंको पशुपतिनजिक जंगलमा एक किशोरीको शव भेटिएको छ । गोरखनाथ मन्दिरमाथिको जंगलमा १९ वर्षीया सुस्मिता थापाको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो । उनको शव आज विहान भेटिएको गौशाला प्रहरी वृत्तका डिएसपी केशव थेवेले नेपालप्रेसलाई बताए । उनले भने, `आज बिहान मर्निङवाक गर्न जानेहरुले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव रुखमा […]
दाङ । दाङमा एउटै खाडलमा पुरिएको अवस्थामा किशोर-किशोरी शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-१३ दमार गाउँको जंगलमा सोही ठाउँका १४ वर्षीय शरद आचार्य र १५ वर्षकी रोशनी महतराको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । दाङका डीएसपी राजनकुमार गौतमका अनुसार उनीहरु तीन दिनअघि (असोज २७ गते) साँझ घरबाट हराएका थिए । […]
The post खाल्डोमा पुरिएको अवस्थामा दाङमा किशोर-किशोरीको शव भेटियाे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सर्लाही – सर्लाहीमा साउन ३१ गते रातिदेखी हराएकी १६ वर्षीया किशोरीको शव भेटिएको छ । लालबन्दी नगरपालिका वडा नम्बर १७ रानीगन्जकी प्रियङ्का भुजेलको शव कालिन्जाेर खोला किनारमा पुरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
कालिन्जाेर खाेला मृतक किशोरीको घरदेखि झन्डै तीन किलोमिटर पर पर्ने इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) निर्मल थापाले जानकारी दिनुभयो।
किशाेरीकाे हत्याको आशङ्कामा दुई जनालाई पक्राउ गरी अनुसन्धान गर्दा शव भेटिएको हो । किशोरीका आफन्तले सामूहिक ब...