काठमाडौं । फ्रेन्च कार निर्माता कम्पनी रेनोले गुपचुप काइगर ईभी तयार गरेको रिपोर्टहरु सार्वजनिक भएका छन् । भारतको बैंगलोर सहरमा इलेक्ट्रीक भर्सनको रेनो काइगर परिक्षण भइरहेको तस्विरहरु सार्वजनिक भएसँगै भारतीय मिडियाले रेनोको सर्प्रइज भनेर टिप्पणी गरेका हुन् । परिक्षणका क्रममा देखिएको काइगर ईभी विद्युतीय सवारीको स्टार्ट-अप कम्पनी प्रवेग डायनामिक्सबाट विकास भएको देखिन्छ । यस विषयमा […]