काठमाडौं । फ्रेन्च अटोमोवाइल कम्पनी रेनोले सन् १९९२ मा लन्च भएको आफ्नो पपुलर सिटी कार ट्वीङगो इभी भेरियन्टमा ल्याउने भएको छ । ट्वीङगो रेनोको इन्ट्री लेवल इलेक्ट्रीक कारको रुपमा बजारमा आउने भएको हो । रेनोले आगामी ईभीको लाइनअप देखाउँदै ७ नयाँ मोडल बजारमा ल्याउने भएको हो । त्यसमा सबैभन्दा कम मूल्यको इन्ट्री मोडल ट्वीङगो मोडल […]