‘क्वीड इलेक्ट्रीक’ बन्न सक्छ २०२२ को सर्वाधिक चर्चित मोडल

काठमाडौं । सन् २०१९ देखि चीनमा विक्री हुँदै आएको रेनोको इलेक्ट्रीक मोडल ‘केजेडई’ भारत र नेपालमा रेनोको सर्वाधिक सफल ह्याचव्याक क्वीड हो । आइसी इन्जिनमा डिजाइन, फिचर र मूल्यको कारण सर्वाधिक सफल मोडल क्वीडको इलेक्ट्रीक भर्सन २०२२ को अन्तिमसम्ममा आउने अनुमान गरिएको छ । भारतीय प्लान्टमा बन्ने यो कार २०२२ मा नै आए वर्षकै सर्वाधिक […]