कोभिड संक्रमित भन्दा संक्रमणमुक्त हुनेको संख्या बढ्दो

काठमाडौ उपत्यकाका ७ सय १५ जनामा संक्रमण देखिएको छ । जसमध्ये काठमाडौंमा ४ सय ५४, ललितपुरका १ सय ६९ र भक्तपुरका ९२ जना रहेका छन् । उपत्यकापछि मोरङ र कास्की जिल्लामा बढी संक्रमण देखिएको छ ।

सम्बन्धित सामग्री

शनिवार भेटिए ७ जना कोभिड संक्रमित

काठमाडौं : शनिवार नेपालमा कोभिड १९ का ७ जना संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घन्टामा गरिएको ६ सयजनाको नमूना परीक्षणमा ७ जनामा कोभिड संक्रमण पुष्टि भएको हो।मन्त्रालयको विवरणअनुसार हाल देशभर जम्मा १२ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। यही समयमा ३ हजार ९८६ जनाले कोभिडविरुद्धको खोप समेत लगाएका छन्। शुक्रबार नयाँ संक्रमितको संख्या शून्य रहेको थियो। हाल नेपालमा कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशतभन्दा धेरै रहेको छ।

आज भेटिए जम्मा २ जना कोभिड संक्रमित

काठमाडौं: निर्वाचनको दिन देशभर जम्मा २ जना कोभिड १९ का संक्रमित भेटिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २४० जनामा गरिएको परिक्षणमा जम्मा २ जना कोभिड १९ का संक्रमित भेटिएका हुन। यस्तै आज १४ जना संक्रमित संक्रमणमुक्त भएका छन। मन्त्रालयको विवरण अनुसार हालदेशभर जम्मा ४२० जना कोभिडका सक्रिय संक्रमित रहेका छन।

बिहीबार ५ जना कोभिड संक्रमित भेटिए

काठमाडौं : नेपालमा कोभिड संक्रमण घट्दै गएका वेला बिहीबार जम्मा ५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार यो अवधिमा गरिएको १ हजार २५२ जनाको परीक्षणमा जम्मा ५ जना कोभिडका संक्रमित भेटिएका हुन्। यस्तै आज २६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर जम्मा ४५३ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। नेपालमा हाल कोभिड संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।

आज भेटिए जम्मा ८ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर जम्मा ८ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार यो अवधिमा ६८० जनामा गरिएको परीक्षणमा जम्मा ८ जना संक्रमित भेटिएका हुन्। यस्तै आज जम्मा २४ जना कोभिड संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरणअनुसार हाल देशभर ५३० जना कोभिडका सक्रिय संक्रमित रहेका छन्। हाल नेपालमा कोभिड संक्रमित घट्दै जाँदा संक्रमणमुक्त हुने दर ९८ प्रतिशत रहेको छ।

आज भेटिए २७ जना कोभिड संक्रमित

काठमाडौं : गत २४ घन्टामा देशभर जम्मा २७ जना कोभिड १९ का संक्रमित थपिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १ हजार ५४६ जनामा गरिएको परीक्षणमा २७ जना संक्रमित थपिएका हुन्।यस्तै आज २६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर ५ सय ६९ जना कोभिडका सक्रिय संक्रमित रहेका छन्।

आज भेटिए ५५३ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो चौबीस घण्टामा देशभर ५५३ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ७८९ जनामा गरिएको परीक्षणमा ५ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो। आज ४३३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै हालसम्म देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ छ। तीमध्ये होम आइसोलेशनमा ५ हजार ५०७ जना र संस्थागत आइसोलेसनमा १५२ जना छन्।यस्तै हाल आइसीयूमा ४५ जना र भेन्टीलेटरमा ३ जना संक्रमित उपचाररत छन्। आज मृतकको संख्या शून्य छ।

आज भेटिए २७ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा आज देशभर २७ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा एक हजार ८०२ जनामा गरिएको परीक्षणमा २७ जना संक्रमित भेटिएका हुन्।यस्तै आज १६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर १ सय ८८ जना सक्रिय संक्रमित रहेका छन्। हाल देशभर ९७ प्रतिशतले कोभिड १९ विरुद्धको खोप लगाएका छन्।

आज भेटिए २८ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर २८ जना कोभिड १९ - का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार ९१४ जनामा गरिएको परीक्षणमा २८ जनामा संक्रमण पुष्टि भएको हो।यस्तै आज १० जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर १ सय २० जना सक्रिय संक्रमित रहेका छन्, जसमा काठमाडौं उपत्यकाका ६० जना रहेका छन्।हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोना विरुद्धको खोप लगाइसकेका छन्।

आज भेटिए १५ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा  देशभर १५ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार ३ हजार २११ जनामा गरिएको परीक्षणमा १५ जना संक्रमित भेटिएका हुन्। आज १३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। यस्तै हाल देशभर १०२ जना सक्रिय संक्रमित रहेका छन् जसमा उपत्यकामा २६ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाएका छन्।

आज भेटिए १७ जना कोभिड संक्रमित

काठमाडौं : पछिल्लो २४ घन्टामा देशभर १७ जना कोभिड १९ का संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार २ हजार १७३ जनामा गरिएको परीक्षणमा १७ जना संक्रमित भेटिएका हुन्। यस्तै आज ११ जना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयको विवरण अनुसार हाल देशभर भर १०७ जना सक्रिय संक्रमित रहेका छन् जसमा काठमाडौं उपत्यकामा ३२ जना सक्रिय संक्रमित रहेका छन्। हालसम्म देशभर ९६ प्रतिशत जनसंख्याले कोरोनाविरुद्धको खोप लगाइसकेका छन्।