तातोपानी नाकाबाट आयात-निर्यात सहजरूपमा गर्ने निर्णय

मेलम्ची । नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ । सीमा क्षेत्रमा भएको नियमित बैठकमा सो निर्णय भएको हो । बैठकको निर्णयबारे जानकारी दिँदै सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले अब नेपाली पक्ष सामान ढुवानी गर्न पहिले जसरी खासा पुग्न नपर्ने बताउनुभयो । …

सम्बन्धित सामग्री

उत्तरी तातोपानी नाकाबाट आउँदो साता नेपाली ट्रक कन्टेनर सामान लोड गर्न खासा जाँदै

सिन्धुपाल्चोक- नेपालका ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लि. आउँदो सातादेखि नेपाली कन्टेनर खासा पठाउने भएको छ । शुक्रबार व्यवसायीहरूको तातोपानी भन्सार कार्यालयमा बसेको छलफलमा खासा गाडी पठाउन पहल गर्ने निर्णय गरेका हुन् । नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लि.ले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीहरूले भू...

उत्तरी तातोपानी नाकाबाट आउँदो साता नेपाली ट्रक कन्टेनर सामान लोड गर्न खासा जाँदै

सिन्धुपाल्चोक- नेपालका ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लि. आउँदो सातादेखि नेपाली कन्टेनर खासा पठाउने भएको छ । शुक्रबार व्यवसायीहरूको तातोपानी भन्सार कार्यालयमा बसेको छलफलमा खासा गाडी पठाउन पहल गर्ने निर्णय गरेका हुन् । नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लि.ले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीहरूले भू...

तातोपानी नाकाबाट आयात-निर्यात सहजरूपमा गर्ने निर्णय

मेलम्ची, नेपाल र चीनका सरकारी अधिकारीबीच तातोपानी नाकाबाट स्वास्थ्य सामग्री र अत्यावश्यक खाद्यान्न आयात–निर्यात सहज रूपमा गर्ने निर्णय भएको छ । सीमा क्षेत्रमा भएको नियमित बैठकमा सो निर्णय भएको हो । बैठकको निर्णयबारे ...

रसुवागढी नाका खोल्ने बारे अन्योल

चीनबाट स्थलमार्ग हुँदै आउने अत्यावश्यक सामग्री रसुवागढी र तातोपानी नाकाबाट ल्याउने तयारी छ। सरकारले अत्यावश्यक सामग्री आयात गर्नका लागि हाल बन्द अवस्थामा रहेका दुवै नाका खोल्ने निर्णय गरिसकेको छ।

तातोपानी नाकाबाट आउने भयो अत्यावश्यक सामग्री

विदुर आचार्य सिन्धुपाल्चोकः सरकारले नेपाल चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको छ। करिब दुई महिनादेखि बन्द रहेको तातोपानी नाका बुधबार बसेको उच्चस्तरीय बैठकले सञ्चालनमा ल्याउने निर्णय गरेको हो।  तातोपानी नाकाबाट दुई महिनायताबाट आयात निर्यात पूर्ण रुपमा ठप्प रहेको छ। सरका...

रसुवागढी र तातोपानी नाकाबाट आयात-निर्यात सुरु गरिने

काठमाडौं । कोरोना समन्वय समितिको आजको बैठकले विभिन्‍न १२ बुँदे निर्णय गरेको छ । निर्णयमा तातोपानी नाकाबाट

रसुवागढी र तातोपानी नाकाबाट आयात निर्यात सुचारु गरिने

स्वास्थ्य सम्बन्धी प्रोटोकल पालना गरी चीनको रसुवागढी र तातोपानी नाकाबाट सामान आयात निर्यात कार्य सुचारु गरिने भएको छ । आयात निर्यात सुचारु गर्न आवश्यक समन्वय गृह र अर्थ मन्त्रालयले गर्नेछ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहनुभएको कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको हो ।

रसुवागढी र तातोपानी नाकाबाट समान ल्याइने, खाद्यबस्तु होम डेलिभरी मिलाइने

उच्चस्तरीय कोरोना समन्वय समितले सबै प्रोटोकल पाना गरी चीनतर्फ रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने छन्।

यस्ता छन् उच्चस्तरीय कोरोना समन्वय समितका १२ निर्णय

उच्चस्तरीय कोरोना समन्वय समितले सबै प्रोटोकल पाना गरी चीनतर्फ रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने छन्। समितिले विभिन्न १२ वटा निर्णय गरेको छ।