सिन्धुपाल्चोक- नेपालका ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लि. आउँदो सातादेखि नेपाली कन्टेनर खासा पठाउने भएको छ । शुक्रबार व्यवसायीहरूको तातोपानी भन्सार कार्यालयमा बसेको छलफलमा खासा गाडी पठाउन पहल गर्ने निर्णय गरेका हुन् ।
नेपाल ट्रक कन्टेनर ढुवानी सेवा प्रा.लि.ले शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा व्यवसायीहरूले भू...