यस्ता छन् उच्चस्तरीय कोरोना समन्वय समितका १२ निर्णय

उच्चस्तरीय कोरोना समन्वय समितले सबै प्रोटोकल पाना गरी चीनतर्फ रसुवागढी र तातोपानी नाकाबाट मालसामान आयात निर्यात कार्य सुचारु गर्ने निर्णय गरेको छ। यस सम्बन्धी आवश्यक समन्वय गृह मन्‍त्रालय र अर्थ मन्त्रालयले गर्ने छन्। समितिले विभिन्न १२ वटा निर्णय गरेको छ।

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज कार्तिक १९,२०८० या अंग्रेजी क्यालेन्डर अनुसार नोभेम्बर ५, २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । चीनसँग रचनात्मक काम गर्ने अस्ट्रेलियाली प्रधानमन्त्रीको भनाइ अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले चीनसँग ‘रचनात्मक काम गर्ने’ बताएका छन् । आफ्नो मुलुकको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीनको उच्चस्तरीय भ्रमणको पहिलो दिन आइतबार साङ्घाईमा चीन […]

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज भदौ २८ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर १४ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । किम र पुटिनबीच राइफल आदानप्रदान रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनबीच रूसको सुदूरपूर्वी सहर भ्लादिभोस्तोकमा भएको उच्चस्तरीय शिखर वार्तापछि एकअर्कालाई राइफल उपहार दिएको रुसी प्रशासन […]

उच्चस्तरीय छलछाम आयोग !

काठमाडौं । मुलुकमा जघन्य अपराध, मानव अधिकार हनन, राजनीतिक दंगा–फसाद, भ्रष्टाचार, सडक र हवाई दुर्घटना भए सिधै उच्चस्तरीय जाँचबुझ र छानबिन आयोग गठन गर्नुपर्ने माग उठ्छ। तर, यस्ता विषयमा छानबिन गर्न राज्यका स्थापित निकाय नै छन्। अपराध, दंगाफसादलगायतका घटनामा अनुसन्धान गर्न नेपाल प्रहरी र मातहत धेरै निकाय छन्। मानव अधिकार हननका घटना भए छानबिन गर्न […]

अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ:  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो चौबीस घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । अपरान्ह ४ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्ः १ . सरकारले उच्चस्तरीय तलब सुविधा आयोग गठन गर्ने निर्णय    सरकारले उच्चस्तरीय तलब सुविधा […]

यस्ता छन् सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय

काठमाडौँ – सरकारले पूर्व मुख्यसचिव लिलामणि पौड्यालको नेतृत्वमा ‘उच्चस्तरीय तलब सुविधा आयोग’ गठन गरेको छ। भदौ ६ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रसेवक कर्मचारी र श्रमिकहरुको न्यूनतम तलब, भत्ता, पारिश्रमिक एवं सुविधा पुनरावलोकन गर्न आवश्यक अध्ययन गरी नेपाल सरकारलाई सिफारिस गर्ने कार्यादेशसहित सो उच्चस्तरीय आयोग गठन गर्ने निर्णय गरेको हो। देशको आर्थिक अवस्था र खर्च […]

उच्चस्तरीय कार्यदलको सुझाव : उपसचिव र सहसचिवको खुला प्रतिस्पर्धा हटाउन प्रस्ताव

सचिवको दरबन्दी पुनरावलोकनसम्बन्धी उच्चस्तरीय कार्यदलको सुझाव  यस्ता छन् मुख्य सुझाव संघका मन्त्रालयमा एक मात्र सचिव, प्रदेशलाई सात सचिव, नगरपालिकामा वरिष्ठ उपसचिव गाउँपालिकामा उपसचिव  नासुदेखि माथिका सबै श्रेणीभित्र दुई तह, सचिवको संख्या घटाएर अतिरिक्त...

आज यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)

अडियो सुन्नुहोस्ः  नेपालका प्रधानमन्त्री देउवा भारत भ्रमणमा, उच्चस्तरीय भेटघाट सुरु भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय जनता पार्टी (भाजपा) को केन्द्रीय कार्यालयको भ्रमण गरेका छन् । आज प्रधानमन्त्री देउवाले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय कार्यालयमा अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका हुन् । त्यसपछि देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । […]

सत्ता गठबन्धनको बैठक बस्दै, यस्ता छन् एजेण्डा

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक आज बस्दैछ ।

प्रधानमन्त्री देउवा आज स्कटल्यान्ड जाँदै, यस्ता छन् छुटाउनै नहुने विषय

स्कटल्यान्डको ग्ल्यास्गोमा आइतवारदेखि जलवायुसम्बन्धी २६ औं विश्व सम्मेलन (कोप २६) हुँदैछ । त्यसमा सहभागी हुन नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रवार त्यता जाँदै छन् ।  जलवायुसम्बन्धी सम्मेलनमा नेपालले उच्चस्तरीय प्रतिनिधित्व गर्दै आएको छ । संसारभरि यसको प्रभाव बढिरहेको नेपालले पनि गहन तयारीसाथ सहभागिता जनाइरहेको सरकारी अधिकारीहरूको दाबी छ ।  जलवायु परिवर्तनको प्रभावस्वरूप एक शताब्दीमा एक डिग्री सेल्सियस तापक्रम बढेको छ । शिखरमा हिउँ पग्लिने क्रम यसरी बढेको छ कि, सिजनमा पनि हिमाल नाङ्गा द...