रसुवागढी र तातोपानी नाकाबाट आयात-निर्यात सुरु गरिने

काठमाडौं । कोरोना समन्वय समितिको आजको बैठकले विभिन्‍न १२ बुँदे निर्णय गरेको छ । निर्णयमा तातोपानी नाकाबाट

सम्बन्धित सामग्री

रसुवागढी–केरुङ नाका तीन वर्षपछि आज खुल्दै

काठमाडौं : कोरोना संक्रमण फैलिएसँगै बन्द रहेको रसुवागढी–केरुङ नाका बिहीबारदेखि खुला हुने भएको छ। चीनको केरुङबाट सामान बोकेका १४ वटा कन्टेनर बिहीबार रसुवागढी नाका आइपुग्नेछन्। जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दयाराम पौडेलका अनुसार चिनियाँ पक्षबाट व्यापारिक नाका खुला हुने सन्देश प्राप्त भएको छ।सन्देशमा कोरोना महामारीको संक्रमणका कारण बन्द गर्नु परेको र संक्रमण कम भएसँगै खुला गरिएको उल्लेख छ। सिन्धुपाल्चोकको तातोपानी नाका पनि एकतर्फी खुला भएको छ। चीनब

रसुवागढी नाका भोलिदेखि सञ्चालनमा आउने, तातोपानी नाका अन्योलमै

कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ भने तातोपानी नाका खुल्नेबारे अझै अन्योल कायमै रहेको छ ।

रसुवागढी नाका बिहीबारदेखि खुल्ने, तातोपानीबारे अझै अन्यौल

काठमाडौँ-  कोरोना भाइरस (कोभिड-१९)का कारण बन्द रहेको रसुवागढी नाका बिहीबारदेखि सञ्चालनमा आउने भएको छ। यद्यपि तातोपानी नाका खुल्नेबारे भने अझै अन्योल छ। चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले नेपालतर्फका नाका खोल्नेबारे राष्ट्रपतिलाई जानकारी गराएलगत्तै रसुवागढी नाका सञ्चालनको जानकारी चिनियाँ पक्षले गराएको रसुवा जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ। जिल्ला प्रशासन स्रोतका अनुसार रसुवा नाकाबाट बिहीबारदेखि दैनिक […]

‘दसैँअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्छु’

काठमाडौँ- नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैँअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ । उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौँ आइपुगेका उनले मंगलबार […]

दसैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने ली चान्सुको प्रतिबद्धता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सुले दसैंअघि नै रसुवागढी नाका र तातोपानी नाका खोल्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् । कोरोनाभाइरस संक्रमणको कारण देखाएर चीनले लामो समयदेखि उक्त नाका बन्द गरेको छ । उक्त नाका खोल्न आफूले पहल गर्ने चान्सुले प्रतिबद्धता जनाएका हुन् । सोमबार नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका उनले […] The post दसैंअघि रसुवागढी र तातोपानी नाका खोल्न पहल गर्ने ली चान्सुको प्रतिबद्धता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रसुवागढी र तातोपानी नाका ठप्प हुँदा दशैँका लागि ल्याइएका सामान बाटोमै रोकिए

काठमाण्डाै - नेपाल र चीन जोड्ने रसुवागढी र तातोपानी नाका खुल्न नसक्दा सरसामान आयात ठप्प भएको छ । दशैँको लागि भन्दै व्यापारीले अर्डर गरेका र ल्याउँदै गरेका सामान रोकिएको छ । कोरोना जोखिम बढेको भन्दै चीनले बन्द गरेको दुवै नाका तत्काल खुल्ने सम्भावना नदेखिँदा व्यापारी चिन्तित भएका छन् ।   रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले चीनमा कोरोना सङ्क्रमण कायमै रहेकाले रसुवागढी नाका छिटै खुल्ने सम्भावना नदेखिएको बताउनुभयो । सङ्क्रमण कम भयो भने छिटै खुल्ने, नत्र भन्न नसकिने उहाँको भनाइ छ । तर यो समस्या धेरै दिन ...

रसुवागढी र तातोपानी नाका बन्द हुँदा कन्टेनरहरू सीमा पारी नै रोकिए

काठमाडौं । चीनसँग जोडिएका रसुवागढी र तातोपानी नाका चीनले बन्द गरेपछि नेपालको आयातमा असर परेको छ । चीनले बिना जानकारी नाका बन्द गर्दा सामान बोकी आएका कन्टेनरहरू सीमा पारी नै रोकिएका छन् । चीनमा कोरोना संक्र्रमण बढेको बहानामा सीमा नाकाबाट आवतजावत बन्द गरेको हुनसक्ने दुवै भन्सार कार्यालयका प्रमुखको आँकलन छ । बिना जानकारी नाका बन्द […]

रसुवागढी र तातोपानी नाकाबाट ६८ अर्बको वस्तु नेपाल भित्रिँदा निर्यात शून्य

चीनसँग नेपालको प्रमुख व्यापारिक नाका हुन्– रसुवागढी र तातोपानी । यी दुई नाकाबाट नेपाली वस्तु चीनतर्फ नगएको २८ महिना भएको छ । यो अवधिमा चीनबाट भने निर्वाध रुपमा नेपालमा वस्तुहरु आइरहेको छ । ‘सुरुमा कोरोना भाइरसको महामारीलाई कारण देखाउँदै तातोपानी र रसुवागढी नाका हुँदै नेपाली वस्तु चीन पठाउन रोक लगाइएको हो । त्यसपछि यी दुई नाकाबाट नेपाली वस्तु चीन तर्फ गएको छैन,’ भन्सार विभागका निर्देशक पुण्य विक्रम खड्काले भने । रसुवागढी र तातोपानी नाका एकातर्फ सञ्चालन भइरहेको निकै लाम

रसुवागढी र तातोपानी नाका खोलिने

मालसामान आपूर्तिका लागि सरकारले चीनसँगका रसुवागढी र तातोपानी नाका खोल्ने निर्णय गरेको छ । नाका बन्द हुँदा