तातोपानी नाकाबाट आउने भयो अत्यावश्यक सामग्री

विदुर आचार्य सिन्धुपाल्चोकः सरकारले नेपाल चीनबीचको प्रमुख व्यापारिक तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेको छ। करिब दुई महिनादेखि बन्द रहेको तातोपानी नाका बुधबार बसेको उच्चस्तरीय बैठकले सञ्चालनमा ल्याउने निर्णय गरेको हो।  तातोपानी नाकाबाट दुई महिनायताबाट आयात निर्यात पूर्ण रुपमा ठप्प रहेको छ। सरका...