विवाहपछि फ्लप कटरिना !

मुम्बई। अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलले विवाह गरेको एक वर्ष भइसकेको छ । तर, अहिले पनि उनीहरु हनिमुन पिरियडबाट बाहिर निस्कन सकेका छैनन् । कटरिनाले गत वर्ष एकमात्र फिल्म ‘फोनभूत’ दर्शकलाई दिइन् । तर यो फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप भयो । अब यो फिल्म ओटीटीमा रिलिज हुँदै छ । यस्तो अवस्थामा कटरीना […] The post विवाहपछि फ्लप कटरिना ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

फिल्म फ्लप भएपछि अभिनयबाट ब्रेक लिने आमिरको निर्णय

एजेन्सी । भारतीय अभिनेता आमिर खानको पछिल्लो फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि अभिनयबाट ब्रेक लिने निर्णय गरेका छन् । फिल्म ‘लाल सिंह चड्ढा’ फ्लप भएपछि आमिर चर्चामा छन् । यस अघिका आमिरका फिल्म सबै बक्स अफिसमा सफल नै थिए । यसैबीच आमिरले आफ्नो करियरको बारेमा ठूलो खुलासा गरेका छन् । सोमबार भारतको दिल्लीमा भएको […]

फिल्म फ्लप भएपछि यी अभिनेताले घटाए फिस

मुम्बई । बलिउड स्टार एक फिल्मका लागि करोडौं रूपैयाँ फिस लिन्छन् । फिल्म हिट भएपछि उनीहरूले फिस बढाउने गरेका छन् । त्यस्तै पटक-पटक फिल्म फ्लप भएपछि उनीहरूको पारिश्रमिक घटाएको पनि रेकर्ड छ । ती कलाकार जसले फिल्म फ्लप भएपछि घटाए आफ्नो फिस ।अक्षय कुमार :अभिनेता अक्षय कुमारका लागि वर्ष २०२२ निकै खराब रह्यो । यो वर्ष उनको कुनै पनि फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्न सकेको छैन । उनको पछिल्लो फिल्म ‘राम सेतु’मा देखिएका थिए । यो फिल्मले पनि खासै कमाल देखाउन सकेन । मिडिया रिपोर्टका अनुसार

शाहरुख खानका 'फ्लप' फिल्म, जसले १ करोड पनि कमाउन सकेन

शाहरुखले कहिल्यै फ्लप फिल्म दिएनन् भन्ने होइन । उनका फ्लप फिल्मको सूची पनि लामो नै छ ।

भारतमा फिल्म फ्लप भएपछि चीनतिर आमिर खानको नजर

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा फ्लप साबित भइसकेको छ । गत ११ अगष्टमा रिलिज फिल्मले बक्स अफिसमा निराशाजनक प्रदर्शन गर्यो । चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्स अफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन् । उनको नजर यतिबेला चीनतिर सोझिएको छ ।चीनमा आमिरको फ्यान फलोइङ धेरै छ । चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन् । यस्तो अवस्थामा &

‘लाल सिंह चढ्ढा’ फ्लप भएपछि वितरकले माग्यो आमिरसँग  क्षतिपूर्ति

आमिर खान अभिनित फिल्म ‘लाल सिंह चढ्ढा’ फ्लप भएको छ । अभिनेता खान फिल्म फ्लप भएपछि दुःखमा छन् ।मिडिया रिपोर्टका अनुसार वितरकले फिल्मको कारण निकै नोक्सानी व्यहोर्नु परेको छ । उनले निर्माण पक्षसँग नोक्सानीको क्षतीपूर्ती माग गरेका छन् । आमिर फिल्मका निर्माता पनि हुन् । समाचारका अनुसार आमिरले फिल्म फ्लप भएको जिम्मेवारी आफैले लिएका छन् । तर यस विषयमा उनले आधिकारीक  भनाई भने सार्वजनिक गर्न बाँकी छ ।रिपोर्टका अनुसार डिस्ट्रीब्यूटर्सले मागेको नोक्सानीको भरपाई  निर्माण पक्ष दिन

फिल्म फ्लप भएपछि कलाकारले गरे पैसा फिर्ता

काठमाडौँ- बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनु परेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा परेको कुरालाई कलाकार सुन्न चाहँदैनन् । तर, दक्षिण भारतीय फिल्ममा यस्तो घटना विरलै देखिन्छ र सुनिन्छ । यहाँका कलाकार फिल्म फ्लप भए पनि […]

आचार्य फ्लप भएपछि कलाकारद्वारा पैसा फिर्ता

बलिउडमा एकातर्फ स्टारहरू फिल्म हिट भएसँगै आफ्नो पारिश्रमिकलाई दोब्बर बढाइरहेका छन् । फिल्म फ्लप हुँदा चाहिँ त्यसको घाटा निर्माता र वितरकले सहनुपरेको छ । फिल्म नचल्दा निर्माता र वितरक घाटामा परेको कुरालाई कलाकार सुन्न चाहँदैनन् । तर, दक्षिण भारतीय फिल्ममा यस्तो घटना विरलै देखिन्छ र सुनिन्छ । यहाँका कलाकार फिल्म फ्लप भए पनि त्यसको भागिदार आफू पनि हुने अनुभव लिँदै पारिश्रमिक पनि फिर्ता दिन पछि पर्दैनन् ।गत अप्रिलमा रिलिज भएको मेगा बजेट तमिल फिल्म ‘आचार्य’का स्टारद्वय चिरञ्जीवी र राम चरण

कंगनाको ‘धाकड’ सुपर फ्लप

अभिनेत्री कंगना रनौतको फिल्म ‘धाकड’ बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । करिब १०० करोडको बजेटमा बनेको यो फिल्मले ७ दिन अर्थात पहिलो हप्तामा ५ करोड पनि कमाउन सकेको छैन । जसको प्रत्यक्ष असर फिल्मको ओटीटी र स्याटेलाइट अधिकारको सम्झौतामा परेको छ । रिपोर्टका अनुसार फिल्म सुपर फ्लप भएपछि अब यसको ओटीटी र स्याटेलाइट राइट्स पनि बिक्री हुन सकेको छैन । बलिउड हंगामाको रिपोर्ट अनुसार ‘धाकड’को बक्स अफिसमा खराब प्रदर्शनपछि यस फिल्मका धेरै शो रद्द भएका छन् । यस्तो अवस्थामा अब फिल्मक

‘ए मेरो हजुर ४’ फ्लप, अनमोल र सुहानालाई पत्याएनन दर्शकले

काठमाडौं, ८ बैशाख । नयाँ वर्ष २०७९ बैशाख १ गतेबाट नै देशव्यापी रुपमा प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर ४’ फ्लप भएको छ । युवा स्टारहरु अनमोल केसी र सुहाना थापा अभिनित उक्त चलचित्र फ्लप भएको भन्ने चलचित्र जगतमा चर्चा चलेको छ । सुनिलकुमार थापाले निर्माण गरेको चलचित्रको निर्देशन झरना थापाले गरेकी हुन् […]

कंगनाको आउँदो सबै फिल्म फ्लप हुने केआरकेको दाबी

एजेन्सी। बलिउड अभिनेता सलमान खान र गायक मिक्का सिंहपछि अभिनेत्री कंगना रनौतलाई लक्षित गरिरहेका आफूलाई बलिउड फिल्म समिक्षक बताउने कमालसिंह खानले कंगनाको सबै फिल्म फ्लप हुने दाबी गरे। एक ट्वीटमा उनले१०० प्रतिशत ग्यारेन्टीसहित कंगनाको आउँदो सबै फिल्म फ्लप हुने बताए। उनले कंगनालाई राजनैतिक फिल्म बनाउने भए फिल्म क्षेत्र छोड्नसमेत भनेका छन्। उनले कंगनाले राजनितीबाहेक अन्य फिल्ममा ध्यान दिनुपर्ने सल्लाहसमेत दिए।