भारतमा फिल्म फ्लप भएपछि चीनतिर आमिर खानको नजर

बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ बक्स अफिसमा फ्लप साबित भइसकेको छ । गत ११ अगष्टमा रिलिज फिल्मले बक्स अफिसमा निराशाजनक प्रदर्शन गर्यो । चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्स अफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन् । उनको नजर यतिबेला चीनतिर सोझिएको छ ।चीनमा आमिरको फ्यान फलोइङ धेरै छ । चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन् । यस्तो अवस्थामा &

सम्बन्धित सामग्री

लालसिंह चड्ढाको पारिश्रमिक नलिने आमिरको घोषणा

बलिउड अभिनेता आमिर खान हालका दिनमा आफ्नो फिल्म ‘लाल सिंह चड्ढा’ को खराब प्रदर्शनलाई लिएर निराश छन् । ११ अगष्टमा रिलिज यो फिल्मबाट अभिनेता आमिरले निकै आशा राखेका थिए । यद्यपि फिल्म उनको आशामा निराशा बन्यो । फिल्म बक्सअफिसमा पूर्ण रुपमा फ्लप साबित भएको छ ।फिल्मले विदेशमा औषत प्रदर्शन गरेको छ । ठूलो बजेटमा निर्माण गरिएको यो फिल्मले ६० प्रतिशतभन्दा माथि कमाई बक्सअफिसमा गर्न सकेको छैन । यही कुरालाई दृष्टिगत गरी अभिनेता आमिरले एक महत्वपूर्ण निर्णय गरेका छन् ।फिल्म फ्लप भएपछि आमिरले आफ्नो अ

‘लाल सिंह चढ्ढा’ फ्लप भएपछि वितरकले माग्यो आमिरसँग  क्षतिपूर्ति

आमिर खान अभिनित फिल्म ‘लाल सिंह चढ्ढा’ फ्लप भएको छ । अभिनेता खान फिल्म फ्लप भएपछि दुःखमा छन् ।मिडिया रिपोर्टका अनुसार वितरकले फिल्मको कारण निकै नोक्सानी व्यहोर्नु परेको छ । उनले निर्माण पक्षसँग नोक्सानीको क्षतीपूर्ती माग गरेका छन् । आमिर फिल्मका निर्माता पनि हुन् । समाचारका अनुसार आमिरले फिल्म फ्लप भएको जिम्मेवारी आफैले लिएका छन् । तर यस विषयमा उनले आधिकारीक  भनाई भने सार्वजनिक गर्न बाँकी छ ।रिपोर्टका अनुसार डिस्ट्रीब्यूटर्सले मागेको नोक्सानीको भरपाई  निर्माण पक्ष दिन