अभिनेत्री कंगना रनौतको फिल्म ‘धाकड’ बक्स अफिसमा नराम्रोसँग फ्लप भएको छ । करिब १०० करोडको बजेटमा बनेको यो फिल्मले ७ दिन अर्थात पहिलो हप्तामा ५ करोड पनि कमाउन सकेको छैन । जसको प्रत्यक्ष असर फिल्मको ओटीटी र स्याटेलाइट अधिकारको सम्झौतामा परेको छ । रिपोर्टका अनुसार फिल्म सुपर फ्लप भएपछि अब यसको ओटीटी र स्याटेलाइट राइट्स पनि बिक्री हुन सकेको छैन । बलिउड हंगामाको रिपोर्ट अनुसार ‘धाकड’को बक्स अफिसमा खराब प्रदर्शनपछि यस फिल्मका धेरै शो रद्द भएका छन् । यस्तो अवस्थामा अब फिल्मक