३३ ‘रेड लिस्ट देशहरु’बाट फर्किने यात्रुलाई इङ्ल्यान्डमा होटल क्वारेन्टाइन अनिवार्य, शुल्क २ लाख ८० हजारभन्दा बढी

इङ्ल्यान्डको क्वारेन्टाइन होटलमा बस्न चाहने यात्रुले १ हजार ७५० पाउण्ड (करिब दुई लाख ८० हजारभन्दा बढी नेपाली रुपैयाँ) तिर्नु पर्ने भएको छ। क्वारेन्टाइन होटलमा बस्ने यात्रुले बसाइ खर्चबापत सो रकम तिर्नु पर्ने स्वास्थ्य मन्त्री म्याट ह्यान्ककले मंगलवार जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ। यो नियम ३३ वटा ‘रेड लिस्ट देशहरु’बाट घर फर्किने…

सम्बन्धित सामग्री

कतार जाने श्रमिकले होटल क्वारेन्टाइन बस्नु नपर्ने

कतार सरकारले कोभिड १९ को स्वास्थ्य तथा सुरक्षा प्रोटोकललाई थप सहज बनाएर होटल क्वारेन्टाइन बस्नुपर्ने नियम हटाएको छ ।कोभिड १९ को स्वास्थ्य तथा सुरक्षा प्रोटोकललाई थप सहज बनाउँदै आइतबार बेलुकादेखि लागू हुनेगरी कतार प्रवेश गर्ने यात्रुले क्वारेन्टाइन बस्नु नपर्ने नियम बनाएको हो । कतार सरकारले जनस्वास्थ्य मापदण्ड खुकुलो बनाएसँगै नेपालबाट जाने लाखौ श्रमिकलाई सहज भएको […]

साउदी जाने विदेशी नागरिकले पीसीआर रिपोर्ट र होटल क्वारेन्टाइन बस्नुनपर्ने

साउदी प्रवेश गर्ने यात्रुले विमानस्थलमा नेगेटिभ पीसीआर रिपोर्ट देखाउन नपर्ने त्यहाँको गृह मन्त्रालयको भनाइ रहेको गल्फ न्युजले जनाएको छ ।

सरकारको निर्णय २४ घण्टा पनि टिकेन‚ होटल क्वारेन्टाइनमा बस्नु नपर्ने

काठमाडौ  : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल आउनेलाई अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने निर्णय तत्काललाई लागू नगरिने भएको छ।  अध्यागमन विभागले सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको निर्देशनका आधारमा क्वारेन्टाइनमा स्थगित गरिएको अध्यागमन विभागका  महानिर्देशक नारायणप्रसाद भट्टराइले  बताए। अध्यागमन विभागले शनिबार सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल क्वारेन्

कतारले परिवर्तन गर्‍यो यात्रा नीति, पर्यटकले दुई दिन क्वारेन्टाइन बस्न पर्ने

दोहा- कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ । कतारले खोप लगाएका विदेशी पर्यटकले अनिवार्य दुई दिन होटल क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएको छ । यसअघि खोप लगाएकाले १० दिने होटल क्वारेन्टाइन बस्नु पर्ने समयावधि घटाइएको हो । यद्यपि होटल छाड्नअघि पीसीआर परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नु पर्ने भएको छ । रिपोर्टमा नेगेटिभ देखिएको तथा एण्टिबडी टेस्टमा […]

कोरोना खोप नलगाएकाले खाडी मुलुक जान चर्को रकम तिर्नुपर्ने!

खोप नलाएकाले साउदीमा १४ दिन होटल क्वारेन्टाइन बस्नुपर्ने भन्दै एयरलाइन्सहरूले प्रतिव्यक्ति ८३ हजार चार सय ८५ रूपैयाँ लिने गरेको उनले बताए।

कतार जाने नेपाली कामदार अनिवार्य १० दिन क्वारेनटाइन बस्नुपर्ने

काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा कतार पुग्ने नेपालीले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। कतारको दोहास्थित नेपाली दूतावासकाअनुसार होटल क्वारेन्टाइन नबसेमा १४ दिन मकाइनिस क्वारेन्टाइन बस्नुपर्नेछ। कतार सरकारले अर्को सूचना ननिकालेसम्म अबदेखि कतार पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। नेपालबाट जाँदा पीसीआर रिपोर्ट पोजेटिभ लिएर जानहरुले पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

कतार जाने नेपाली कामदार अनिवार्य १० दिन क्वारेनटाइन बस्नुपर्ने

काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा कतार पुग्ने नेपालीले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। कतारको दोहास्थित नेपाली दूतावासकाअनुसार होटल क्वारेन्टाइन नबसेमा १४ दिन मकाइनिस क्वारेन्टाइन बस्नुपर्नेछ। कतार सरकारले अर्को सूचना ननिकालेसम्म अबदेखि कतार पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। नेपालबाट जाँदा पीसीआर रिपोर्ट पोजेटिभ लिएर जानहरुले पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

होटल क्वारेन्टाइन सुरु गर्दै बेलायत

बेलायत फर्कने नागरिकहरु अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। बेलायत सरकारले यही फेब्रुअरीको १५ देखि स्वदेश फर्केन बेलायती नागरिकहरुलाई क्वारेन्टाइनमा बस्नुपर्ने नियम बनाएको हो। यस्तै, बेलायत पुग्ने अन्य देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको छ। बेलायत सरकारले होटल संचालकहरुलाई दैनिक १ हजारभन्दा बढी व्यक्तिलाई कोठा उपलब्ध गराउने तयारी गर्न…

चितवनका होटल क्वारेन्टाइन बनाउन सकिने

विदेशबाट फर्काइने नेपालीका लागि क्वारेन्टाइन राख्न चितवनका ५० वटा होटल तयार भएका छन् । कोरोनाको सङ्क्रमण बढ्दै गएका बेला विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने तयारी भइरहेका बेला चितवनका होटल व्यवसायीहरूले आफ्ना होटल क्वारेन्टाइनलाई दिन तयार भएका हुन् ।