कतार जाने नेपाली कामदार अनिवार्य १० दिन क्वारेनटाइन बस्नुपर्ने

काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा कतार पुग्ने नेपालीले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। कतारको दोहास्थित नेपाली दूतावासकाअनुसार होटल क्वारेन्टाइन नबसेमा १४ दिन मकाइनिस क्वारेन्टाइन बस्नुपर्नेछ। कतार सरकारले अर्को सूचना ननिकालेसम्म अबदेखि कतार पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। नेपालबाट जाँदा पीसीआर रिपोर्ट पोजेटिभ लिएर जानहरुले पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

सम्बन्धित सामग्री

खोप नलगाई कतार जाने नेपाली कामदार अनिवार्य १० दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने

काठमाडौं। कतारको स्वास्थ्य मन्त्रालयले नेपालबाट कोरोना खोप नलगाई आउने कामदारले अनिवार्य १०दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने नयाँ नियम जारी गरेको छ। नयाँ नियम अगस्ट २बाट लागू हुने मन्त्रालयले जनाएको छ। नेपालबाट जानेले कतार पुग्नेबितिकै पीसीआर परीक्षण गर्नुपर्ने र नतिजा नेगेटिभ आएपनि१०दिन होटल क्वारेन्टिनमा बस्नुपर्नेछ। कतारमै खोप लगाएका र कोरोना संक्रमण भइसकेकाहरुको हकमा भने पीसीआर टेस्ट नेगेटिभ आउने बित्तिकै होटलबाट निस्कन पाउनेछन्।

कतार जाने नेपाली कामदार अनिवार्य १० दिन क्वारेनटाइन बस्नुपर्ने

काठमाडौं। वैदेशिक रोजगारीका सिलसिलामा कतार पुग्ने नेपालीले अनिवार्य १० दिन होटल क्वारेन्टाइन बस्नुपर्नेछ। कतारको दोहास्थित नेपाली दूतावासकाअनुसार होटल क्वारेन्टाइन नबसेमा १४ दिन मकाइनिस क्वारेन्टाइन बस्नुपर्नेछ। कतार सरकारले अर्को सूचना ननिकालेसम्म अबदेखि कतार पुग्ने नेपालीहरुले त्यहाँ पुगेपछि अनिवार्य १० दिन क्वारेन्टाइनमा बस्नुपर्ने जनाइएको छ। नेपालबाट जाँदा पीसीआर रिपोर्ट पोजेटिभ लिएर जानहरुले पनि अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ।

कतारको लागि श्रम स्वीकृति बन्द

कतारले नेपाल सहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरे सँगै नेपाल सरकारले पनि कतार जाने नेपाली कामदारको श्रम स्वीकृति बन्द गरेको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दहालले नेपाली कामदार कोरोनाका कारण कतारले प्रवेशका रोक लगाए पछि कामदारको श्रम स्वीकृत दिन बन्द गर्ने निर्णय गरेको गोरखापत्र अनलाईनलाई जानकारी दिनुभयो ।

कतार जानेभन्दा फर्कने नेपाली कामदार बढी

काठमाडौंः विगत एक वर्षमा रोजगारीका लागि कतार जाने नेपाली श्रमिकको तुलनामा स्वदेश फर्किनेको सङ्ख्या बढी रहेको देखिएको छ । नेपाल सरकारले फर्कने नेपालीको संख्या नराख्ने गरेका कारण कति नेपाली फर्के भने ...

कतार जाने नेपाली कामदार २० प्रतिशतले घटे

गत आर्थिक वर्षमा कतार जाने नेपाली कामदारको सङ्ख्या एक लाख २१ हजारजति थियो। तर त्यसपछि जम्मा ९६ हजारको रोजाइमा मात्र उक्त खाडी मुलुक परेको देखिएको छ।

कतार जाने नेपाली कामदार ७५ प्रतिशतले घटे

काठमाडौं, असार २० । आतंकवादलाई समर्थन गरेको आरोपमाा छिमेकी मुलुकहरुले नाकाबन्दी लगाए पछि कतार जाने नेपाली कामदारको संख्या ७५ प्रतिशतले घटेको छ ।