काठमाडौ : कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल आउनेलाई अनिवार्य होटल क्वारेन्टाइन बस्नुपर्ने निर्णय तत्काललाई लागू नगरिने भएको छ। अध्यागमन विभागले सूचना जारी गर्दै उक्त निर्णय तत्कालका लागि स्थगित गरिएको जनाएको छ।कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्रको निर्देशनका आधारमा क्वारेन्टाइनमा स्थगित गरिएको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए। अध्यागमन विभागले शनिबार सूचना निकालेर सात दिन आफ्नै खर्चमा होटल क्वारेन्