दोहा- नेपाली श्रमिकको प्रमुख श्रम गन्तब्य रहेको कतारले यात्रा नीतिलाई परिवर्तन गरेको छ । नेपालसहित ९ देशका खोप नलगाएका यात्रुहरुले कतार प्रवेश गर्दा ७ दिन मात्रै होटल क्वारेन्टाइन बस्नुपर्ने भएको छ । नेपालसहित भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, फिलिपिन्स, इन्डोनेसिया, केन्या र सुडानबाट कतारी आईडी भएका र नयाँ भिसामा खोप नलगाई प्रवेश गर्नेहरुले ७ दिन मात्र […]