कोरोना संकटका कारण समस्यामा परिरहेको भारतको सहायताका लागि अमेरिका अघि सरेको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडनले भारतलाई आवश्यक चिकित्सकीय जीवनरक्षक आपूर्ति तथा उपकरण लगायत सबै किसिमको सहयोग दिने आश्वासन दिएका छन् ।
तर केही समयअघिसम्म सहायता नगर्ने भनिरहेको अमेरिकाको मन कसरी पग्लियो र उनका विभिन्न निकायहरू सहायताका लागि किन सक्रियता देखाउँदैछन् ?
भारतलाई चीन र रुसले सहायता गर्ने भएपछि आफ्नो साझेदार अर्को खेमामा जाला भनी आत्तिएको अमेरिकाले लचिलोपन देखाएको बताइँदैछ ।
खोप उत्पादनमा आवश्य...