घोषणापत्रमा जनतालाई आशाको पोको, बहुमतपछि रेल पानीजहाजको धोको!

काठमाडौं : वाम गठबन्धनपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दुई तिहाई नजिकको मत ल्यायो। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा बाम गठबन्धन गरेर निर्वाचनमा गएपछि दुई तिहाइ नजिकको बहुमत ल्याएको थियो। बहुमतको साथ निर्वाचित भएपछि नेकपाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई सर्वसम्मत चयन गरेर पठायो। त्यही सरकारले तीन वर्ष पूरा गरेको छ। जनतालाई पाँच वर्षको स्थायी सरकारको आश्वासन र विकासको भर्‍याङ देखाएर गएको वाम गठबन्धले जनतालाई बाँडेको सपना अलपत्र छ। यता, जनताले ठुलो अपेक्

सम्बन्धित सामग्री

रेल लिक वरपर घेरबार

न्यारोगेजदेखि ब्रोडगेज हुँदै आधुनिकतातिर लम्कँदै गरेको नेपालको पहिलो र एक मात्र रेल जयनगर–जनकपुरधाम–बिजलपुरा हो । करिब अढाई वर्षदेखि सञ्चालनमा आएको नेपाली रेलले नेपाल तथा भारतका जनतालाई खुसी दिएको छ भने आवतजावत गर्नेलाई सहजसमेत बनाएको छ । रेल सञ्चालनपछि कतिले रोजगारी पाएका छन्, कतिको व्यापार फस्टाएको छ तर करौडौँ खर्चेको रेल र रेलमा सवार यात्रुको सुरक्षाका लागि नेपाल रेलवे कम्पनी र रेलवे विभागले अहिलेसम्म कुनै कदम चालेका छैनन् ।

मानवीय क्षति कम गर्न रेल लिक वरपर तारबार लगाइँदै

न्यारोगेजदेखि ब्रोडगेज हुँदै आधुनिकतातिर लम्कँदै गरेको नेपालको पहिलो र एक मात्र रेल जयनगर–जकपुरधाम–बिजलपुरा हो । करिब अढाई वर्षदेखि सञ्चालनमा आएको नेपाली रेलले नेपाल तथा भारतका जनतालाई खुसी दिएको छ भने आवतजावत गर्नेलाई सहज बनाएको छ ।

कर्णालीका जनतालाई रेल र सुरुङमार्ग होइन, सडक चाहिएको छः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले कर्णालीका जनतालाई रेल र सुरुङ मार्ग नभई सडक चाहिएको बताएका छन् ।

कर्णालीका जनतालाई रेल र सुरुङमार्ग होइन, सडक चाहिएको छः ज्ञानेन्द्र शाही

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले कर्णालीका जनतालाई रेल र सुरुङ मार्ग नभई सडक चाहिएको बताएका छन् ।

विगतको गल्तीबाट पाठ : असल उम्मेदवारको खोजी

जनताले गाउँ गाउँमा सिंहदरबार, मोनो रेल, मेट्रो रेल, चौडा बाटो, घरघरमा विकास लगायतका अघिल्लो वर्षका केही चर्चित चुनावी नारा सेलाउन नपाउँदै आगामी चुनावको लागि नयाँ नारा असरल्ल छन् । पाँच वर्षअघि चुनावी वाचा र घोषणापत्रमा समावेश गरिएका कति योजना पुरा भयो ? यसको समीक्षा कसले गर्ने ? प्रजातान्त्रिक पद्धतिमा चुनाव आउँछ जान्छ, जित हार हुन्छ । तर जनताका मतको न्यायिक सुनुवाइ किन हुँदैन ? किन जनतालाई धोका दिनेलाई कार्यवाही हुँदैन ? चुनावताका काम गर्छु, मलाई जिताउनुस् भनेर वाचा गर्ने तर काम नगर्ने जनप

ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याए : मन्त्री झाँक्री

बुटवल । नेकपा एकीकृत समाजवादीकी सचिव एवं सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पूरा हुन नसक्ने सपना बाँडेर जनतालाई झुक्याएको बताएकी छन् । सत्ता गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको चुनावी सभामा बोल्दै उनले स्याटलाइटमा आकाश किन्ने, चन्द्रमामा भर्‍याङ लगाउने, चुच्चे रेल ल्याउने जस्ता झुटो र पूरा नहुने सपना बाँडेर जनता झुक्याएको […]

जनतालाई गफमै पाँच वर्ष भुलाइयो, डीपीआर पनि बन्न सकेन

काठमाडौँ उपत्यकाको यातायातको व्यवस्थापन गर्न ठूला स्तरका सवारीसाधन आवश्यक रहेको चर्चा बेलाबेला हुने गरेको छ । निर्वाचन आउने बेलामा अझ त्यस्तो चर्चा विशेष हुने गर्दछ र सर्वसाधारणलाई आश्वासन पनि बाँडिन्छ । पाँच वर्षअघिको स्थानीय निर्वाचनताका पनि यस्तै आश्वासन बाँडियो । त्यसमा काठमाडौँ उपत्यकामा मेट्रो रेल र मोनो रेलका सपना बाँडिए । सपना बाँडियो मात्र होइन […]

प्रधानमन्त्रीले जेष्ठ नागरिकलाई ५ हजारको लोभ देखाएको आरोप

काठमाडौं । सांसद उमा रेग्मीले प्रधानमन्त्री केपी शर्मा ओलीले जेष्ठ नागरिकलाई ढाँटेको आरोप लगाएकी छन् ।  उनले घरी रेल ल्याइदिने त कहिले रोजगारी दिने भन्दै प्रधानमन्त्रीले नेपाली जनतालाई ढाँट्ने गरेको भन्दै जेष्ठ नागरिकलाई पनि त्यसै गरिरहेको आरोप लगाइन् । ओलीले  जेष्ठ नागरिकलाई भत्ता बढाउने भन्दै आएपनि ५ हजार पुर्याएको भन्दै अहिलेको बजेटबाट पनि नदिएर ढाँट्न सक्ने भन्दै उनीहरुलाई दिएको आश्वासन पुरा गर्न सोमबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा आग्रह गरिन् । यस्तै सांसद अनिल

प्रधानमन्त्री ज्यू ! 'रेल ल्याउनुअघि जनतालाई जेलमुक्त बनाउ'

नेपालको वाम सरकार दिन प्रतिदिन अलोकतान्त्रिक र असफल बन्दै गएका प्रमाण देख्दैछौँ हामी । सरकारको प्रवृत्ति र प्रधानमन्त्रीको कार्यशैलीले नै यसको पुष्टि गर्दैछ । रेल, पानीजहाज, मोनो रेल, स्मार्ट सिटीजस्ता महत्वाकांक्षी योजना ...