प्रधानमन्त्री ज्यू ! 'रेल ल्याउनुअघि जनतालाई जेलमुक्त बनाउ'

नेपालको वाम सरकार दिन प्रतिदिन अलोकतान्त्रिक र असफल बन्दै गएका प्रमाण देख्दैछौँ हामी । सरकारको प्रवृत्ति र प्रधानमन्त्रीको कार्यशैलीले नै यसको पुष्टि गर्दैछ । रेल, पानीजहाज, मोनो रेल, स्मार्ट सिटीजस्ता महत्वाकांक्षी योजना ...