कोर्स रेकर्डसहित सूर्य नेपाल इस्टर्न ओपनको उपाधि शुक्रलाई

सूर्य नेपाल गल्फ टुर २०२२/०२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक शुक्रबहादुर राईले १७–अण्डर १ सय ९३ को कोर्स रेकर्डसहित उपाधि जित्न सफल भएका छन् । उनले बलभद्र राईले सन २०२० मा बनाएको ९–अण्डर २ सय १ को रेकर्ड तोडे । नयाँ रेकर्ड बनाउने क्रममा उनले लगातार दोस्रो दिन […]