शुक्रलाई सूर्य नेपाल सेन्ट्रल ओपन उपाधि, सद्भावलाई करिअरको पहिलो ट्रफी

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको पाँचौ प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राईले जितेका छन् । अन्तिम दिन शुक्रबार २–अन्डर ७० स्कोर गर्दै समग्रमा २३–अन्डर २ सय ६५ मा शुक्रले उपाधि जितेका हुन् । यो स्कोरमा उनले सुर्य नेपाल गल्फ टुरमा ७२–होलको स्कोरको रेकर्ड […]