दुई नयाँ स्पोर्टी स्कुटर ल्याउँदै हिरो

काठमाडौं । भारतीय मोटरसाइकल तथा स्कुटर निर्माता कम्पनी हिरो मोटोकर्पले इक्मा अटो शो २०२३ मा प्रर्दशन गरेको दुई नयाँ स्कुटर भारतमा सार्वजनिक हुने भएको छ । कम्पनीले हिरो जुम १६० र जुम १२५ आर गरी दुई नयाँ मोडलका स्कुटर भारतीय बजारमा ल्याउने भएको हो । कम्पनीले २०२४ को अन्त्यसम्ममा जुम १२५ आर ल्याउने तयारी गरेको […]

सम्बन्धित सामग्री

नेपालपेको नयाँ योजना : बिगमार्टमा सामान खरिद गर्दा स्कुटर जित्न सकिने

नेपालपेले बिगमार्टसँगको सहकार्यमा हिरो स्कुटर जित्न सकिने बम्पर उपहार योजना सार्वजनिक गरेको छ ।

हिरोको इलेक्ट्रिक स्कुटर ‘भिडा-भी १’ सार्वजनिक

काठमाडौं । अन्ततः हिरो मोटोकर्पले भारतमा आफ्नो इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको छ । हिरो मोटोकर्पको ई-स्कुटरको नाम भिडा-भी १ राखिएको छ । कम्पनीले यसलाई शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा उपलब्ध छ । एउटा भिडा-भी १ प्लस र अर्को भिडा-भी १ प्रो हो । कम्पनीका यी ई-स्कुटरको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा […]

हिरो इलेक्ट्रिक स्कुटर किन्दा नगद र गिफ्ट ह्याम्पर

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी (लक्ष्मी गु्रपको भागिनी संस्था) ले एक अफर ल्याएको छ । कम्पनीले नाडा ईभी अटो सोमा स्टल नम्बर सी७ मा बुकिङ गरी स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने जनाएको हो ।  जसमा २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिङ मेसिन प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल

चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग अफर सार्वजनिक

नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्गले चाडपर्व लक्षित अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैँको उपलक्ष्यमा कम्पनीले “आहा दशैँ चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग” नामक योजना ल्याएको हो । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु. ७ हजार ५ सय  पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्नेछन् । यस्तै बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख नगद पाउने छन् । साथै सबै हिरोका बाइकमा शून्य प्रतिशत डाउन पेमे

हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा पनि उपलब्ध

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा उपलब्ध भएको छ । लक्ष्मी ई मोबिलिटी लिमिटेडले नेपालमा यो स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको हो । काठमाडौंको टेकुस्थित शोरुमबाट यी स्कुटर बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने उद्देश्यले लक्ष्मी ग्रुपले इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनील

हिरो इलेक्ट्रिक स्कुटर नेपाली बजारमा

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई मोबिलिटी प्रा.लि. (लक्ष्मी ग्रुपको भगिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री प्रारम्भ गरेको छ । काठमाडौंको टेकुमा अवस्थित पहिलो हिरो इलेक्ट्रिक स्कुटरको शोरुममार्फत यी स्कुटर बिक्री वितरण भइरहेको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने लक्ष्मी ग्रुपको सोच अनुरुप हिरो इलेक्ट्रिक स्कुटरको बिक्री […]

इलेक्ट्रिक स्कुटर ल्याउँदै हिरो

दुई पांग्रे सवारीसाधन निर्माता कम्पनी हिरो मोटोकर्पले इलेक्ट्रिक स्कुटर ल्याउने तयारी गरेको छ । कम्पनीले २०२२ को मार्चमा इलेक्ट्रिक स्कुटर सार्वजनिक गर्ने घोषणा गरेको हो ।

हिरो मोटोकर्पले ल्यायो नयाँ माएस्ट्रो एज ११०

मोटरसाइकल तथा स्कुटर उत्पादक कम्पनी हिरो मोटोकर्प लिमिटेडले नयाँ माएस्ट्रो एज ११० सार्वजनिक गरेको छ । नेपालमा स्कुटर समूहमा आफ्नो उपस्थिति बलियो बनाउन तथा नेपाली ग्राहकका लागि नवीनतम प्रविधि उपलब्ध गराउने...

हिरो मोटरसाइकलले ल्यायो ‘दशैंको बेला हिरोको मेला’

हिरो मोटर साइकलले नेपालीहरुको महान चाडको अवसरमा ‘दशैंको बेला हिरोको मेला’ अफर ल्याएको छ । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता जेनरल मार्केटिङले यो वर्षको दशैँका लागि यस्तो अफर ल्याएको हो ।यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले ६ हजार पक्का डिस्काउन्ट पाउनेछन् ।यसका साथै, स्क्रयाच कार्डमार्फत १ लाखसम्म पाउन सक्ने र बम्पर लक्की ड्र मार्फत एक जनाले १ लाख नगद रुपैयाँ पाउने छन् । साथै सबै हिरो मोटरसाइकल र स्कुटरमा शून्य ब्याजमा ५० प्रतिशत फाइनान्सको सुविधा पनि

४ लाखभन्दा कममै पाइन्छ हिराेका बाइक र स्कुटर (मूल्यसूची)

हिरोको सबै मोडलको मूल्य चार लाखभन्दा कम छ। मध्यम रेन्जको मोटरसाइकल वा स्कुटर किन्न चहानेलाई हिरो, ब्रान्ड राम्रो विकल्प हुन सक्छ।