काठमाडौं महानगरलाई विश्वकै उत्कृष्ट सहर बनाउन्छुः नवनिर्वाचित मेयर साह

काठमाडौं, जेठ १३। काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले महानगरपालिकाका मतदातालाई परिवारका रुपमा लिएको भन्दै सबै मिलेर काठमाडौंलाई विश्वको सुन्दर सहर बनाउन सहकार्य आवश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले भने, ‘हामी महानगरवासी सबै एकै परिवार हौैं । हामी सबै मिलेर काठमाडौंलाई […]

सम्बन्धित सामग्री

गौरका मेयर साह भन्छन्, ‘शिक्षकलाई निवेदन लेख्न आउँदैन, बच्चालाई के पढाउँछन्?’

वीरगंजः रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहले सरकारी स्‍कुलका शिक्षकहरुलाई निवेदन समेत लेख्न नआउने आरोप लगाएका छन्। मेयर साहले गौरका सरकारी विद्यालयका शिक्षकमाथि त्यस्तो आरोप लगाएका हुन्। नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित सरकारी विद्यालय निरीक्षणका क्रममा सो कुरा जानकारीमा आएको जिकिर गरेका हुन्। अनुगमनका क्रममा राहत कोटाका शिक्षकलाई निवेदन…

नवनिर्वाचित मेयर बालेन र प्रधानसेनापति शर्माबीच भेटवार्ता

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन्द्र)ले नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मासंग भेटवार्ता गरेका छन्। सपथ ग्रहणपछि कार्यभार सम्हालेलगत्तै मेयर साहले सैनिक मुख्यालय जंगीअड्डा गई प्रधानसेनापति शर्मासँग भेट गरेका...

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खुशीयाली मनाउँदैन : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ । सोमबार महानगरपालिकाको मेयरको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले काठमाडौं बासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गर्नुभयो […]

काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले गरे पदभार ग्रहण (तस्बिर)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् ।  सोमबार काठमाडौं महानगरपालिकाको कार्यलयमा पुगेर साहले पदभार ग्रहण गरेका हुन् । आजै उपमेयर सुनिता डंगोलले पनि पदभार गरेकी छन् ।पदभार ग्रहण गर्नुअघि मेयर साह र उपमेयर डंगोलले राष्ट्रिय सभागृहमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका थिए ।

काठमाडौँका मेयर बालेन साहले नेपाल भाषामा पनि लिए शपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आज बिहान राष्ट्रिय सभागृहमा मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले मेयर साहलाई शपथ ग्रहण गराएका हुन् । नेपाली भाषामा शपथ ग्रहण गरिसकेपछि उनले नेपाल भाषामा पनि शपथको ब्यहोरा वाचन गरेका थिए । मेयर साह शपथ ग्रहण समारोहमा दौरा सुरुवाल […]

काठमाडौंलाई सुन्दर सहर बनाउन सबैको साथ आवश्यक: नवनिर्वाचित मेयर साह

मेयरकाे औपचारिक घोषणासँगै बोलेनको विजय उत्सव सुरु भएको छ। सभागृहमा मेयर निर्वाचित भएको घोषणासँगै समर्थकले बालेनको साथमा विजय जुलुस निकालेका छन्। उनीहरूले यसलाई विजय उत्सव नभई धन्यवाद र्‍याली भनेका छन्।...

सबै मिलेर काठमाडौंलाई विश्वकै उत्कृष्ट सहर बनाऔं : नवनिर्वाचित मेयर साह

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर वालेन्द्र साहले स्थानीय तहमा आफ्नो जितलाई विजय नभएर कामको सुरुवातको रुपमा लिएको बताएका छन् । शुक्रबार काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा निर्वाचन आयोगले महानगरको निर्वाचन परिणाम घोषणा कार्यक्रममा मेयर साहले उक्त कुरा बताएका हुन् ।

काँग्रेस नसच्चिए नयाँ पार्टी खोल्छु : मेयर साह

जनकपुरधाम उपमहानगरपालिकाका नवनिर्वाचित मेयर मनोजकुमार साहले नेपाली काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत गरेका छन् । मेयरमा निर्वाचित भएपछि सोमबार मतदातालाई धन्यवाद दिँदै साहले काँग्रेस नसच्चिएमा नयाँ पार्टी खोल्ने संकेत दिएका हुन् ।साह काँग्रेसका बागी उम्मेदवार हुन् । पाँच दलीय गठबन्धनमा काँग्रेसलाई जनकपुरधाम उपमहानगरको मेयर नपरेपछि स्वतन्त्र उम्मेदवारी दिएका साहले काँग्रेसमा पुनः जाने भन्ने कुरा सम्भव नरहेको बताए ।  उनले काँग्रेसले निजी स्वार्थ पूरा गर्न कम्युनिष्टहरूसँग गठबन्धन गरे