वीरगंजः रौतहटको गौर नगरपालिकाका नवनिर्वाचित मेयर शम्भु साहले सरकारी स्कुलका शिक्षकहरुलाई निवेदन समेत लेख्न नआउने आरोप लगाएका छन्। मेयर साहले गौरका सरकारी विद्यालयका शिक्षकमाथि त्यस्तो आरोप लगाएका हुन्।
नेकपा (एकीकृत समाजवादी) बाट निर्वाचित सरकारी विद्यालय निरीक्षणका क्रममा सो कुरा जानकारीमा आएको जिकिर गरेका हुन्। अनुगमनका क्रममा राहत कोटाका शिक्षकलाई निवेदन…