काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र साहले गरे पदभार ग्रहण (तस्बिर)

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र (बालेन) साहले पदभार ग्रहण गरेका छन् ।  सोमबार काठमाडौं महानगरपालिकाको कार्यलयमा पुगेर साहले पदभार ग्रहण गरेका हुन् । आजै उपमेयर सुनिता डंगोलले पनि पदभार गरेकी छन् ।पदभार ग्रहण गर्नुअघि मेयर साह र उपमेयर डंगोलले राष्ट्रिय सभागृहमा आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिएका थिए ।

सम्बन्धित सामग्री

सुनिता डंगोलको श्वेतपत्र : यस्ताे छ सय दिनका १५ काम र अबकाे १० योजना

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् ।  मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको केही दिनपछि बुधबार डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख ग...

उपमेयरको रूपमा सुनिताकाे १०० दिन कस्तो रह्यो? सार्वजनिक गरिन् यस्ताे विवरण

काठमाडाैँ- काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छिन्। मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको केही दिनपछि बुधबार डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ। पुराना २४४ वटा विवादमा न्यायिक सुनुवाइ […]

यी हुन् १०० दिनमा सुनीताका १५ काम

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेको एक सय दिनमा गरेका काम र थालेका योजनाको श्वेतपत्र सार्वजनिक गरेकी छन् । मेयर बालेन्द्र साह (बालेन)ले श्वेतपत्र जारी गरेको केही दिनपछि बुधबार डंगोलले सार्वजनिक गरेको श्वेतपत्रमा एक सय दिनमा गरेका १५ काम र सुरुवात गरेका १० योजनाको उल्लेख गरिएको छ । पुराना २४४ वटा […]

बालेनले गरे पदभार ग्रहण (फोटो फिचर )

काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन)ले  शपथपछि पदभार ग्रहण गरेका छन् ।  राष्ट्रिय सभागृहमा भएको शपथग्रहणपछि आजै प्रमुख साह र उपप्रमुख सुनीता डंगोलले कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन्  ।

मेयर बालेन र उपमेयर सुनिताले गरे पदभार ग्रहण (फोटोफिचर)

काठमाडौं, १६ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणको क्रममा साहले काठमाडौं महानगर नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण गर्ने बताएका हुन् । आजै मात्र मेयर पदको सपथ लिएका साहले नगरसभाको पहिलो बैठक साझ ४ बजे बोलाएका हुन् । काठमाडौंको फोहोर व्यवस्थापन नै आफ्नो पहिलो प्राथमिकता […]

नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा बालेनको हस्ताक्षर

काठमाडौं– काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। पदभार ग्रहणपछि उनले आफूले महानगरपालिकाको फोहोर व्यवस्थापनको कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। निर्वाचनपछि कार्यपालिकाको प्रथम बैठक आजै दिउँसो ४ बजेका लागि बोलाइएको छ। […]