काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खुशीयाली मनाउँदैन : मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली नमनाउने बताउनुभएको छ । सोमबार महानगरपालिकाको मेयरको शपथ ग्रहणपछि पदभार ग्रहण गर्दै उहाँले यस्तो बताउनुभएको हो । मेयर साहले काठमाडौं बासीले गरेको पापको भोगी सिसडोवासी भइरहेको भन्दै उनीहरु स्वस्थ वातावरणमा बस्न पाउने व्यवस्था नभएसम्म सञ्चारमाध्यमहरुमा अन्तर्वार्ता र खुशीयाली नमनाउने घोषणा गर्नुभयो […]

सम्बन्धित सामग्री

काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म जितको खुशीयाली मनाउदिनँः मेयर साह

मेयर साहले भने, ‘हामीले फोहोरको व्यवस्थापन नभएसम्म अन्तर्वार्ता, खादा माला लगाएर सेलिब्रेशन गर्दैनौँ। हामीले गरेको पापको भोगी सिसडोलवासीहरु भइरहनुभएको छ। विभिन्न रोगबाट ग्रसित हुनुभएको छ।’