एजेन्सी, ९ कात्तिक । जब प्रेम साँचो हुन्छ जस्तोसुकै त्यागका लागि प्रेमी प्रेमिका तयार हुन्छन् । कुनैबेला एडवार्ड आठौंले प्रेमिकासँग विवाह गर्न बेलायतको राजगद्दी त्यागेका थिए । उक्त कदमप्रति उनले कहिले पश्चात्ताप गरेनन् बरु जीवन सुखमय बनेको बताएर गए । यस्तै त्याग जापानकी राजकुमारीले गरेकी छिन् । राजकुमारी माकोले सामान्य युवकसँग विवाह गरेकी छिन् । […]