किन सर्यो जापानी राजकुमारीको विवाह ? - Naya Patrika
जापानी राजकुमारी माको तथा उनका प्रेमी केइ कुमुरोबीच अर्को महिना हुने भनिएको विवाह आगामी दुई वर्षपछि मात्र हुने भएको छ । पर्याप्त तयारी नपुगेकाले सो विवाह दुई वर्षपछि धकेलिएको राजदरबार...पूरा पढ्नुहोस् »
सिद्धार्थ मल्होत्रा र कियारा आडवाणीले फेब्रुअरीको पहिलो साता विवाह गर्ने भएका छन् । विभिन्न मिडिया रिपोर्टहरूमा विवाह स्थलदेखि विवाह मितिसम्म, हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन् ।ईटाइम्समा नयाँ रिपोर्ट अनुसार सिद्धार्थ र कियारा फेब्रुअरी ६ मा विवाह गर्नेछन्, जबकि विवाह पूर्वका समारोह फेब्रुअरी ४ र ५ मा आयोजना हुनेछ। जहाँ उनका नजिकका आफन्त र परिवारका सदस्यहरू सहभागी हुनेछन् ।मिडिया रिपोर्टको विश्वास गर्ने हो भने कट्रिना र विक्की जस्तै सिद्धार्थ र कियाराले पनि आफ्नो विवाहको लागि शा
रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत पाँचौँ दिन मटकोर कार्यक्रम सम्पन्न भएको छ । राम र सीता विवाह भएको स्मरणमा साताव्यापी रूपमा मनाइने विवाह पञ्चमी महोत्सवअन्तर्गत आइतबार दिउँसो मटकोर कार्यक्रम सम्पन्न भएको हो ।
जानकी...
काठमाडौं : कलाकार बुद्धि तामाङ (हैट) विवाह बन्धनमा बाँधिदैछन्।उनी आज मकवानपुरकी अनु थिङसँग विवाह बन्धनमा बाधिन लागेको हुन्। भक्तपुर कौशलटारको एक पार्टी प्यालेसमा हुन लागेको बिहेमा दुवै पक्षका परिवारका सदस्यहरु उपस्थित हुनेछन्।‘कबड्डी’ फेम्ड अभिनेताले मागी विवाह गर्न लागेका हुन्।कलाकार तामाङको ‘हैट’ थेगो नेपाली समाजमा परिचित बनेको छ।
अभिनेता हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगाना विवाह बन्धनमा बाँधिने भएका छन् । दुबैले असारमा विवाह गर्न लागेका हुन् ।दुबैले असारमा विवाह गर्ने तयारी गरेको नीता र हरिहरको प्रोडक्सनमा काम गर्दै आएका दिप्तप्रकाश अधिकारीले जानकारी दिए । हरिहर अधिकारीले असार २४ गते विवाह हुने बताए । उनले कुनै कारणले विवाहको मिति नसरेमा असार २४ गते हुने पुष्टि गरे । करिब तीनवर्षदेखि प्रेम सम्बन्धमा रहेका यो जोडीले फिल्म ‘ह्रस्वदीर्घ’ निर्माणको तयारी समेत गरेका छन् । चन्द्र पन्तको निर्देशन रहने
झापा : भद्रपुर नगरपालिका–६ निवासी दीपेश मण्डल विवाह दर्ताका लागि दैनिकजसो वडा कार्यालय धाइरहेका छन्। वडा कार्यालयले उनको विवाह दर्ता गर्न मानेको छैन।मण्डलले २०७६ साल माघमा भारत पश्चिम बंगालकी अरुणा रायसँग सामाजिक परम्पराअनुसार विवाह गरेका हुन्। भारतीय युवतीसँग विवाह गरेकै कारण २२ महिना पुग्दा पनि उनको विवाह दर्ता हुन नसकेको हो।त्यस्तै भद्रपुर नगरपालिका–५ निवासी सुरज साह कसेराको समस्या पनि त्यस्तै छ। २०७७ साल मङ्सिरमा भारत विहारकी विश्वमिता कुमारीसँग उनले विवाह गरे। विवाह गरेको एक वर्
‘बच्चालाई नियमित औषधि गरिरहनुपरेको छ । सँगै बसौँला भनी विवाह गरेका हामी आर्थिक समस्याले सँगै बस्न पाएनौँ’, सुगन्धाले भनिन्, ‘हाल विवाह पछुतो भएको छ । भागेर विवाह गरेकी भनेर माइतीले पनि सहयोग गर्दैनन् । घरमा पनि काम गरिन भनेर झगडा भइरहन्छ, घर न घाटको भइयो ...