जापानी राजकुमारीले आफ्ना प्रेमीसँग विवाह गर्न राजपरिवारको सदस्यता त्याग्ने भएकी छन्। सोमबार राजकुमारी माकोले आफूले सर्वसाधारण सरहका व्यक्ति केइ कोमुरोसँग विवाह घोषणा गरेकी हुन्। कोमुरोसँग विवाह लगत्तै माकोले ‘राजकुमारी’ को उपाधि त्याग्नु पर्ने हुन्छ। राजपरिवारको सहमति पश्चात राजपरिवार बाहिरका कानुनी फर्म संचालक कोमुरोसँग माकोको विवाह हुने भएको हो। गत जुलाइ महिनामै उनीहरुको विवाह घोषणा हुने…