टोकियो । जापानकी राजकुमारी माकोले आफ्नो राजवंशभन्दा बाहिरको साधारण नागरिकसँग बिहे गर्ने भएकी छिन् । यस्तो बिहे गरेबापत ९ करोड रुपैयाँ जरिवाना हुने बताए पनि यसको बाबजुद बिहे गर्ने निर्णय गरेकी छिन् । जापानी सञ्चारमाध्यमका अनुसार २९ वर्षिया माकोले आफ्ना प्रेमी कोमुरोसँग विवाह गर्ने निर्णय गरेकी हुन् । बिहेपछि उनीहरुले राजपरिवार छाडेर अमेरिकामा बस्ने निर्णय […]