अमेरिकन डलरको लोभमा गयो सात लाख रुपैयाँ

राम्रो मूल्यमा अमेरिकन पाउने लोभमा पर्दा एकजना व्यक्तिले सात लाख रुपैयाँ गुमाएका छन् । मध्यपुर ठिमी नगरपालिका–५ स्थित ठिमी कोरियन

सम्बन्धित सामग्री

पाथीभरा मन्दिरको ८८ लाख कहाँ गयो ?

इलामको रोङ–३ मा रहेको पाथीभरा मन्दिरको भेटीबापतको ८८ लाख रुपैयाँ बढी रकम हिनामिना भएको पाइएको छ। जिल्ला प्रशासन कार्यालयको छानविन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी,...

‘पूर्वलडाकुका नाममा नेतृत्वले लिएको ९५ करोड कहाँ गयो ?’

काठमाडौं– प्रमुख प्रतिपक्षी दल एमालेले लडाकुको नाममा लिएको ९५ करोड रुपैयाँबारे माओवादी नेतृत्वसँग जिज्ञासा राखेको छ ।  शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले प्रमुख सचेतक पदम गिरीले अहिले प्रत्येक अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ दिने सरकारको निर्णयको विरोध गर्दै सेना समायोजनताका लडाकुको नाममा माओवादी नेतृत्वले लिएका ९५ करोड रुपैयाँ कहाँ गएको भन्दै प्रश्न गरेका हुन् ।  […]

कहाँ गयो राज्यकोषमा आउनुपर्ने २६ अर्ब रुपैयाँ ?

पछिल्लो एक वर्षमा मुलुकको भन्सार राजस्वमा तीव्र गिरावट आएको छ । वैदेशिक मुद्रा सञ्चिति घट्दै गएपछि विलासी सामानको आयातमा प्रतिबन्ध लगाएका कारण राजस्व घटेको भनिए पनि त्यसको कारण 'अर्कै' छ ।

भारतको उत्तर प्रदेशमा ठूलो वर्षा : पर्खाल भत्किँदा ९ जनाको ज्यान गयो

भारतको उत्तर प्रदेशमा ठूलो पानी परेको छ । विगत केही दिनदेखि लगातार परेको वर्षाले जनधनको क्षति भएको छ । लखनउमा पर्खाल भत्किँदा ९ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तीन जना पुरुष, तीन महिला र तीन जना बालबालिका रहेका छन् । एक जना घाइते भएका छन् । लगातारको वर्षाका कारण कमजोर पर्खाल भत्किएको र त्यसबाट थिचिएर मानवीय क्षति भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री योगी आदित्यनाथले मृतकका परिवारलाई चार लाख रुपैयाँ राहतको घोषणा गर्नुभएको छ । भारतको मौसम विज्ञान विभागले उत्तर प्रदेशमा भोलिसम्म नै ठूलो वर्षा...

कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गयो : जागिर छोडेर फरार

एकजना कर्मचारीको खातामा दुर्घटनावश तलबको २८६ गुणा बढी रकम गएपछि कम्पनीले पैसा फिर्ता गरिदिन माग गरेको छ । गत महिनाको तलबमा यत्ति धेरै रकम पाएपछि ती कर्मचारीले जागिरबाट राजीनामा दिएका छन् र पैसा फिर्ता गरिदिने बचन दिएर फरार भएका छन् ।अडिटी सेन्ट्रलका अनुसार चिलीको एक कम्पनी कन्सर्सियो इन्डष्ट्रियल डे एलिमेन्टोसका ह्युमन रिसोर्स डिपार्टमेन्टका कर्मचारी हाल अत्यधिक तनावमा छन् । दुर्घटनावश, उनीहरुले आफ्ना एक कर्मचारीलाई १६५,३९८,८५१ चिलियन पेसोस (१,८०,००० डलर) अर्थात् लगभग २ करोड २८ लाख रुपैयाँ एक मह

कुन प्रदेशमा कति गयो बजेट ?

१९ जेठ,काठमाडौं । संघीय सरकारले ल्याएको बजेटमा प्रदेश सरकारको लागि १ खर्ब २९ अर्ब ४६ करोड ६ लाख रुपैयाँ अनुदान दिएको छ । स‌ंघीय सरकारले‍ सात वटै प्रदेश सरकार र स्थानीय तहहरुलाई समानीकरण, विशेष, ससर्त र समपुरक अनुदान गरी ४ शीर्षकमा सरकारले बजेट छुट्याएको हो । प्रदेशतर्फ यो पटक सबैभन्दा धेरै बजेट बागमती प्रदेशमा र सबैभन्दा […]

भारतमा एक बाल अस्पतालमा आगलागी, चार जनाको ज्यान गयो

काठमाण्डाै - भारतको भुपालमा रहेको एक बाल अस्पतालमा आगलागी हुँदा चार जना बालबालिकाको ज्यान गएको छ । मध्य प्रदेशको राजधानी भुपालको रहेको एक अस्पतालमा आगलागी भएको हो । अस्पतालमा ४० जना बालबालिका रहेका र त्यसमध्ये ३६ जना सुरक्षित रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँको सरकारले ज्यान गुमाएकाका परिवारलाई चार/चार लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । घटनाको अनुसन्धान गर्न निर्देशन पनि दिइएको खबरमा उल्लेख छ  ।

भारतमा चट्याङ्ग लागेर ३५ जनाको ज्यान गयो

काठमाण्डाै - भारतको उत्तर प्रदेशमा चट्याङ्ग लागेर २८ जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर उत्तर प्रदेशका विभिन्न ठाउँमा २८ जनाको ज्यान गएको हो । केही गम्भीर घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यहाँका मुख्यमन्त्री योगी आदित्यनाथले ज्यान गुमाउनेका परिवारलाई राहत स्वरुप चार/चार लाख रुपैयाँ दिने घोषणा गर्नु भएको छ । यस्तै, राजस्थानमा पनि चट्याङ्ग लागेर सात जनाको ज्यान गएको छ । हिजो भारतका विभिन्न राज्यमा चट्याङ्गसहित ठूलो वर्षा भएको भारतीय अधिकारीले बताएका छन् ।

दुईपटक हेलिकप्टर गयो, ५ लाख रुपैयाँ सकियो तैपनि ल्याउन सकिएन सुरेन्द्रको शव

‘हामीले चन्दा उठाएर हेलिकप्टर पठाएका थियौं तर शव ल्याउन सकिएन,’ उनले भने, ‘फेरि हेलिकप्टर पठाउन पैसा छैन। पहिले हेलिकप्टर पठाएकै पैसा तिर्न बाँकी छ।’

धितो पास गरेर ऋण लिँदा ठगिएका महानन्द : तीन लाखमा गयो डेढ करोडको घर जग्गा

०७० मा शिवसताक्षी–११ का भवानीशंकर नेपाललाई घरायसी कामका लागि तीन लाख रुपैयाँ आवश्यक पर्‍यो । खेती किसानी गरेर खाने भवानीशंकरसँग सम्पत्तिको नाममा आठ कठ्ठा १२ धुर जग्गा र भत्कन लागेको...