भक्तपुर कांग्रेस संस्थापन–इतर बराबर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशनमा संस्थापन र संस्थापन इतर समूहले बराबर जित हात पारेका छन् ।

सम्बन्धित सामग्री

मध्यपुर थिमि वडा लिगमा दुबै खेल बराबर

भक्तपुर (हाम्रो खेलकुद) – मध्यपुर थिमि नगरपालिका वडा लिग फुटबल प्रतियोगितामा मंगलबार दुबै खेल बराबरीमा टुंगिएको छ । मध्यपुर थिमि नगरपालिकाको प्रायोजन र मध्यपुर युथ एसोसियसनको आयोजनामा सानो थिमिस्थित मैदानमा जारी लिगमा दिनको पहिलो खेलमा वडा नं. १ र वडा नं. ३ ले गोलरहित बराबरीमा खेलेका थिए । यस खेलमा वडा नं. ३ का गोलकिपर […] The post मध्यपुर थिमि वडा लिगमा दुबै खेल बराबर first appeared on हाम्रो खेलकुद.

अवितरित हकप्रद शेयर भदौ १३ देखि लिलामीमा विक्री गर्दै नेशनल हाइड्रोपावर

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले भदौ १३ देखि अवितरित हकप्रद शेयर लिलाम बढाबढ प्रक्रियामार्फत विक्री गर्ने भएको छ । कम्पनीले १० बराबर ५ अनुपातमा निष्कासन गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलामीमा विक्री गर्न लागेको हो । कम्पनीले असार २९ गतेदेखि साउन १८ गतेसम्म १० बराबर ५ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८२ लाख २१ करोड ४५९ दशमलव ७२ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । सोमध्ये आवेदन परेको ६८ लाख ८४ हजार ७१७ कित्ता हकप्रद शेयर साउन ३० गते बाँडफाँट गरेको थियो । कम्पनीले बाँकी रहेको १३ लाख ३६ हजार ७४२ दशमलव ७२ कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागेको हो । सो शेयरका लागि भदौ २४ गतेसम्म आवेदन दिन सकिनेछ । शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले बोलपत्र पेस गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम शेयर संख्याका लागि भने कुनै हद लाग्ने छैन । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड छ । लगानीकर्ताले विक्री प्रबन्धकका साथै मुक्तिनाथ विकास बैंकका ठिमी (भक्तपुर), कुमारीपाटी (ललितपुर), इटहरी (सुनसरी), इलाम, पृथ्वीचोक (कास्की), बुटवल (रूपन्देही), विराटनगर (मोरङ), वीरगन्ज (पर्सा), नारायणगढ (चितवन), सुर्खेत, नेपालगन्ज (बाँके), धनगढी (कैलाली) र जनकपुर (धनुषा) शाखा कार्यालयबाट बोलपत्र आवेदन बुझाउन सक्नेछन् । सूचना हेर्न यहाँ क्लिक गर्नुहोस्

मध्यपुर थिमि वडा लिगमा वडा नं. ४ को दोस्रो हार, ५ र ६ गोलरहित बराबर

भक्तपुर, असोज १० । मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ४ ले दोस्रो हार व्यहोरेको छ भने वडा नं. ५ र ६ ले गोलरहित बराबरी खेलेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको व्यवस्थापन र संयोजनमा सानोथिमिस्थित मैदानमा जारी लिगमा सोमवारको दोस्रो खेलमा वडा नं. ९ ले वडा नं. ४ […]

जिसस चुनावमा एमालेलाई भाग्यको साथ, गोला तानेर जित्याे तीन प्रमुख

निर्वाचनमा मत बराबर भएपछि गोला तारेर एमालेले भक्तपुर, कपिलवस्तु र रसुवा जिल्ला समन्वय समितिको प्रमुख जितेको हो ।

जिसस भक्तपुरको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा (एमाले)का ईश्वर थापा विजयी भएका छन् । जिससको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी भएका हुन् । त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित भएकी छन् । उनले पनि गोलाप्रथामा एमालेका रामकेशरी श्रेष्ठलाई पछि पारेकी हुन् । त्यस्तै,...

भक्तपुर कांग्रेस संस्थापन–इतर बराबर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशनमा संस्थापन र संस्थापन इतर समूहले बराबर जित हात पारेका छन् ।

भक्तपुर कांग्रेस संस्थापन–इतर बराबर

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश सभा क्षेत्रीय अधिवेशनमा संस्थापन र संस्थापन इतर समूहले बराबर जित हात पारेका छन् ।

भक्तपुरलाई रग्बी उपाधि

नेपाल समाचारपत्र‚ काठमाडौंं । प्रदेश जिल्लास्तरीय सेभेन ए साइड बागमती सेभेन्स रग्बी प्रतियोगिताको उपाधि भक्तपुर रग्बी टोलीले जितेको छ । मध्यपुर थिमिमा भएको फाइनल खेलमा भक्तपुर रग्बीले नुवाकोट रग्बीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो । भक्तपुरले खेल अवधिभर ३ ट्राई गर्दा एकपटक कन्भर्सन गरेको थियो । एक ट्राई बराबर ५ अंक […]

भक्तपुरलाई सेभेन ‘ए’ साइड रग्बी उपाधि

एक ट्राइ बराबर पाँच अंक र एक कनभर्जनमा दुई अंक प्राप्त हुन्छ। ट्राइ गरेपछि नै कनभर्जन किक प्रहार गर्न पाइन्छ। नुवाकोट रग्बीले भने एक ट्राइ गर्न सफल भयो। पुरुषतर्फउपाधि विजेता भक्तपुर रग्बीले नगद १५ हजार र उपविजेता नुवाकोटले १० हजार रूपैयाँ प्राप्त गरे।...

एचआईडिसीएलको शतप्रतिशत हकप्रदमा आवेदन दिने अवधि १५ दिन थप

साउन २५, काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी (एचआईडिसीएल) को शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप भएको छ ।  कम्पनीले साउन ५ गतेदेखि २५ गतेसम्मकालगि एक बराबर एक शेयर खरीद गर्न पाउने गरी हकप्रद निष्कासन गरेकोमा १५ दिन अवधि थप गरी भदौ ८ गतेसम्मका लागि तय गरेको हो । कोभिडका कारण अहिलेको अवस्थालाई ध्यानमा राखी कम्पनीले आवेदन दिने अवधि थप गरिएको जानकारी दिएको छ ।  कम्पनीले विद्यमान चुक्तापूँजी रू. ११ अर्बको आधारमा रू. १०० अंकित दरको रू. ११ अर्ब बराबरको ११ करोड कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । यो हकप्रद शेयर प्रयोजनका लागि जेठ २८ गते (एक दिन) बुक क्लोज गरेकाले जेठ २७ गतेसम्म कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।  हकप्रद शेयर विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय मार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।  भौतिक रुपमा शेयरमा आवेदन दिने आवेदकहरुका लागि भने उपत्यका भित्र ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेलबाट आवेदन दिन सकिनेभौतिक रुपमा शेयरमा आवेदन दिने आवेदकहरुका लागि भने उपत्यका भित्र ग्लोबल आइएमई बैंकको न्यूरोड, बानेश्वर, भक्तपुर थिमी र लगनखेलबाट आवेदन दिन सकिनेछ । उपत्यका बाहिरका लागि भने ग्लोबल आइएमई बैंकको पोखरा, विराटनगर, जनकपुर, वीरगञ्ज, हेटाँैडा, नारायणगढ, बुटवल, बाग्लुङ, नेपालगञ्ज, सुर्खेत, दाङ, धनगढी र महेन्द्रनगरबाट आवेदन दिन सकिनेछ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि जेठ ९ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले समयमै वित्तीय दायित्व पूरा गर्ने प्रयाप्त सुनिश्चितता रहेको संकेत गर्ने केयर एनपी सिंगल ए माइनस आइएस रेटिङ प्रदान गरेको छ ।