जिसस भक्तपुरको प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस

भक्तपुर । जिल्ला समन्वय समिति भक्तपुरको प्रमुखमा नेकपा (एमाले)का ईश्वर थापा विजयी भएका छन् । जिससको आज सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका जनार्दन खड्कासँग बराबर मत भएपछि गोलाप्रथामा थापा विजयी भएका हुन् । त्यसैगरी, उपप्रमुखमा कांग्रेसकी सुजाता बाडे निर्वाचित भएकी छन् । उनले पनि गोलाप्रथामा एमालेका रामकेशरी श्रेष्ठलाई पछि पारेकी हुन् । त्यस्तै,...

सम्बन्धित सामग्री

जिसस रौतहटको प्रमुखमा कांग्रेसका यादव विजयी

रौतहट । जिल्ला समन्वय समिति रौतहटको प्रमुखमा नेपाली कांग्रेसका राम अयोध्या राय यादव निर्वाचित भएका छन् । जिल्ला समन्वय समिति रौतहटमा नेपाली कांग्रेस, नेकपा एस र नेकपा माओवादी केन्द्रको साझा उम्मेदवारहरू विजयी भएका छन् । जिसस प्रमुख पदमा यादवले २६ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेबाट प्रमुखको उम्मेदवार शेरबहादुर पटेलले ५ मत मात्रै […] The post जिसस रौतहटको प्रमुखमा कांग्रेसका यादव विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक.

जिसस म्याग्दीमा एमालको प्यानल विजयी

जिल्ला समन्वय समिति (जिसस) म्याग्दीमा एमालेको प्यानल विजयी भएका छन् । जिसस प्रमुख, उपप्रमुख र सदस्य सबैमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् ।आइतबार सम्पन्न निर्वाचनबाट जिसस प्रमुखमा नेकपा एमालेका उम्मेदवार राजकुमार थापा र उपप्रमुखको उम्मेदवार दिलकुमारी खत्रीले ७ मत प्राप्त गरी निर्वाचित भएको मूख्य निर्वाचत अधिकृत तेजनारायण पौडेलले जानकारी दिए ।यसैगरी नेपाली कांग्रेस र माओवादीको […]

रुपन्देहीको जिसस प्रमुखमा कांग्रेसका चपाईं निर्वाचित

४ असार, बुटवल । जिल्ला समन्वय समिति रुपन्देहीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन विजयी भएको छ । जिसस प्रमुखमा नेपाली कांग्रेसका उमाकान्त चपाई २० मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नरबहादुर घर्ती मगरले १२ मत ल्याए । ३२ मत रहेको जिल्ला समन्वय समितिको […]

सर्लाही जिसस प्रमुखमा कांग्रेस, उपप्रमुखमा माओवादी

मलङ्गवा – जिल्ला समन्वय समिति सर्लाहीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कौशलकिशोर सिंह निर्वाचित भएका छन् । उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जीतेन्द्र महतो निर्विरोध चुनिएका छन्। उम्मेदवारको मनोनयनपत्र दर्ताको लागि छुट्याइएको समयभित्र कांग्रेस–माओवादी गठबन्धनबाट प्रमुखमा कांग्रेसका सिंहको तथा उपप्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार महतोको मात्रै उम्मेदवारी परेपछि दुवैजना निर्विरोध निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका […]

जिसस सिन्धुपाल्चोकमा कांग्रेस–समाजवादीको जित

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा नेपाली कांग्रेस–नेकपा (एकीकृत समाजवादी) गठबन्धनको प्यानल निर्वाचित भएको छ। जिसस प्रमुखमा कांग्रेसका बालकृष्ण श्रेष्ठ र उपप्रमुखमा समाजवादीका पदमनाथ नेपाल निर्वाचित भएका हुन्।...

जिसस स्याङ्जा प्रमुखमा कांग्रेस विजयी

काठमाडौँ – स्याङ्जा जिल्ला समन्वय समिति (जिसस) मा गोलाप्रथाबाट नेतृत्व टुङ्ग्याइएको छ। नेपाली कांग्रेस र नेकपा (एमाले)ले सहमतिका आधारमा गोलाप्रथाबाट नेतृत्वको चयन गरेका हुन्। एघार स्थानीय तह रहेको स्याङ्जामा दुवै दलबाट ११-११ जना निर्वाचित भएपछि प्रमुखसहित चारसदस्य र उपप्रमुखसहित पाँच सदस्य रहनेगरी गोलाप्रथा गरिएकामा प्रमुखसहित चार सदस्य कांग्रेसलाई र उपाध्यक्षसहित पाँच सदस्य एमालेलाई परेको हो। […]

भक्तपुर जिसस प्रमुखमा एमालेका थापा निर्वाचित

२८ जेठ, भक्तपुर । भक्तपुर जिल्ला समन्वय समितिको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा निर्वाचित भएका छन् । नेपाली कांग्रेस नेतृत्वको गठबन्धन र एमालेका उम्मेदवारले समान ३/३ मत ल्याए पछि गोलाप्रथा गर्दा थापा प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बादे निर्वाचित भइन् । उनले पनि गोला प्रथाबाटै जितेकी हुन् । ८ मत रहेको […]

भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

भक्तपुर- जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन् । गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन् । उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छिन् । जिल्ला समन्वय समितिका लागि यहाँ आठ जना मतदाता थिए । चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन् […]

भक्तपुर जिसस प्रमुखमा एमाले, उपप्रमुखमा कांग्रेस विजयी

भक्तपुर – जिल्ला समन्वय समिति (जिसस) भक्तपुरको प्रमुखमा नेकपा एमालेका ईश्वर थापा विजयी भएका छन्। गोला प्रथाबाट उनी जिसस प्रमुखमा विजयी हुन सफल भएका हुन्। उपप्रमुखमा भने कांग्रेसकी सुजाता बाडे विजयी भएकी छन्। जिल्ला समन्वय समितिका लागि यहाँं आठ जना मतदाता थिए। चार वटा नगरपालिकाका प्रमुख र उपप्रमुख यसका लागि मतदाता हुन्छन्। जिल्लामा सत्ता गठनबन्धनको […]