मध्यपुर थिमि वडा लिगमा वडा नं. ४ को दोस्रो हार, ५ र ६ गोलरहित बराबर

भक्तपुर, असोज १० । मध्यपुर थिमि वडा लिग फुटबल प्रतियोगितामा वडा नं. ४ ले दोस्रो हार व्यहोरेको छ भने वडा नं. ५ र ६ ले गोलरहित बराबरी खेलेको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजना र मध्यपुर युथ एशोसियसनको व्यवस्थापन र संयोजनमा सानोथिमिस्थित मैदानमा जारी लिगमा सोमवारको दोस्रो खेलमा वडा नं. ९ ले वडा नं. ४ […]