भक्तपुरलाई सेभेन ‘ए’ साइड रग्बी उपाधि

एक ट्राइ बराबर पाँच अंक र एक कनभर्जनमा दुई अंक प्राप्त हुन्छ। ट्राइ गरेपछि नै कनभर्जन किक प्रहार गर्न पाइन्छ। नुवाकोट रग्बीले भने एक ट्राइ गर्न सफल भयो। पुरुषतर्फउपाधि विजेता भक्तपुर रग्बीले नगद १५ हजार र उपविजेता नुवाकोटले १० हजार रूपैयाँ प्राप्त गरे।...

सम्बन्धित सामग्री

हङकङ चाइना र थाइल्यान्डलाई रग्बी उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – एसिया रग्बी यू २० सेभेन्सको पुरुषतर्फ हङकङ चाइना र महिलातर्फ थाइल्यान्ड च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पुरुष फाइनलमा हङकङ चाइनाले मलेसियालाई १९–१४ ले पराजित ग¥यो । चाइनिज ताइपेईं तेश्रो भयो । पुरुषमा ७ राष्ट्रले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी […] The post हङकङ चाइना र थाइल्यान्डलाई रग्बी उपाधि first appeared on हाम्रो खेलकुद.

एसिया रग्बी यू-२० सेभेन्स शनिबारदेखि, नेपालको लक्ष्य उपाधि जित्ने

१ भदौ,  काठमाडौं । एसिया रग्बीको आयोजना तथा नेपाल रग्बीको संघको व्यवस्थापनमा यही भदौ २ र ३ गते एसिया रग्बी यू-२० सभेन्स महिला र तथा पूरुष प्रतियोगिता हुँदैछ । उक्त प्रतियोगिताको लागि लामो समय क्लोज क्याम्प बसेर तयारी गरेकोले नेपालले उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाल रग्बी संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण […]

एसिया यु–२० रग्बी सेभेन्स यादगार बनाउने नेपालको लक्ष्य

नेपालले घरेलु मैदानमा आयोजना हुन लागेको एसिया यु–२० रग्बी सेभेन्समा उपाधि जित्ने लक्ष्यका साथ तयारी गरेको छ।भदौ १ गतेदेखि काठमाठौंमा महिला र पुरुषको एसिया यु–२० रग्बी सेभेन्स सुरु हुँदैछ। उक्त प्रतियोगिताका...

कर्णाली र बाग्मतीलाई रग्बी उपाधि

कर्णाली प्रदेश र बाग्मती प्रदेशले आइतबार बाग्मती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि जितेका छन्।...

कर्णाली र बाग्मतीलाई रग्बी उपाधि

कर्णाली प्रदेश र बाग्मती प्रदेशले आइतबार बाग्मती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको उपाधि जितेका छन्।...

प्रहरी स्कुललाई रग्बीको दुई उपाधि

नेपाल प्रहरी स्कुल (एनपिएस) ले बाग्मती टच रग्बी प्रतियोगितामा बिहीबार दोहोरो उपाधि जितेको छ। प्रहरीको दुवै ब्वाइज/गर्ल्स टोली उपाधि चुम्न सफल भयो।...

अंकुरम यू– २० राष्ट्रिय रग्बी सेभेन च्याम्पियनसिप : काठमाडौं र धनगढीलाई उपाधि

काठमाडौं र धनगढीले आइतबार अंकुरम यू– २० राष्ट्रिय रग्बी सेभेन च्याम्पियनसिपको उपाधि जितेका छन् । काठमाडौंको गोर्खाली रग्बी क्लब पुरुष तथा धनगढीको बडीमालिका रग्बी क्लब महिलातर्फ विजेता बनेका हुन् । राष्ट्रिय टोलीका...

गोर्खाली र बडीमालिकालाई रग्बी उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – गोर्खाली रग्बीक्लब र बडिमालिका रग्बी क्लबले चितवनको भरतपुरमा सम्पन्न भएको यु–२० राष्ट्रिय रग्वी प्रतियोगिताको उपाधि जितेका छन् । गोर्खाली पुरुषतर्फ तथा बडिमालिका महिलातर्फ च्याम्पियन बनेको हो । पुरुषतर्फको गोर्खाली रग्बीेले अपराजित यात्रा कायम राख्दै फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५–३ ले पराजित गर्दै उपाधि जित्न सफल भयो । महिलातर्फ बडिमालिकाले हिमालयन रग्बी […]

यु-२० रग्बी प्रतियोगिता : गोर्खाली र बडिमालिका रग्बी क्लब च्याम्पियन

४ चैत, काठमाडौं। चितवनको भरतपुरमा सम्पन्न यु–२० राष्ट्रिय रग्बी प्रतियोगिताको उपाधि गोर्खाली रग्बी क्लब र बडिमालिका रग्बी क्लबले जितेको छ । पुरुषतर्फ गोर्खाली रग्बी क्लबले अपराजित यात्रा कायम राख्दै फाइनलमा मकवानपुर रग्बी क्लबलाई ५-३ को स्कोरले हराएर पहिलो भयो । महिलातर्फ बडिमालिका रग्बी क्लबले हिमालयन रग्बी क्लबलाई १०-० को फराकिलो अन्तरले हराएर पहिलो भयो । […]

भक्तपुरलाई रग्बी उपाधि

नेपाल समाचारपत्र‚ काठमाडौंं । प्रदेश जिल्लास्तरीय सेभेन ए साइड बागमती सेभेन्स रग्बी प्रतियोगिताको उपाधि भक्तपुर रग्बी टोलीले जितेको छ । मध्यपुर थिमिमा भएको फाइनल खेलमा भक्तपुर रग्बीले नुवाकोट रग्बीलाई ५ का विरुद्ध १७ प्वाइन्टका साथ उपाधि जितेको हो । भक्तपुरले खेल अवधिभर ३ ट्राई गर्दा एकपटक कन्भर्सन गरेको थियो । एक ट्राई बराबर ५ अंक […]