कर्पाेरेट हाउस र बैंकले कानुनलाई हल्का रूपमा लिए

वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डित मुलुकको कर्पोरेट कानुनका क्षेत्रमा स्थापित नाम हो । तनहुँको बन्दीपुरमा जन्मेका पण्डित २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि मेडिकल साइन्स पढ्न चाहन्थे तर बुबा (स्व. कवि तथा पूर्वमन्त्री वामदेव पण्डित) कै इच्छाका कारण उनले कानुन अध्ययन गरेका हुन् । भारतको दिल्ली युनिभर्सिटीमा एलएलएम पढेका उनी त्यसबेला नेप्लिज स्टुडेन्ट एसोसिएनको अध्यक्ष पनि थिए । त्यतिबेला पनि उनले अमेरिकाको कोलम्बिया विश्वविद्यालयमा छात्रवृत्ति पाए र पढे । २०५४ सालमा नेपाल फर्किएर कानुनको अभ्यास गरे । अमेरिकामा काम गरेको अनुभवका कारण उनले कर्पाेरेट क्षेत्रलाई फोकस गरे । सुरुमा कर्पाेरेट लयर हुँ भन्दा मान्छेहरू हाँस्ने गरेको अनुभव उनले सुनाए ।

सम्बन्धित सामग्री

एनआइबिएल एस क्यापिटल नेसनल पेमेन्ट स्विचमा आबद्ध

एनआइबिएल एस क्यापिटल लिमिटेड नेपाल क्लियरिङ हाउस (एनसिएचएल)मा आबद्ध भएको छ । बैंकले आफ्नो भुक्तानीसम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ हाउस(एनसिएचएल)को भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न...

नेपाल क्लियरिङ्ग हाउस सम्मानित

नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले गरेको कामको प्रशंसा गर्दै सम्मान गरेको छ । नेपालको विद्युत्तीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै राष्ट्र बैंकले ६८औं बार्षिकोत्सवको अवशरमा एनसीएचएलको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरेको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका छन् । राष्ट्र बैंकले […]

महालक्ष्मी विकास बैंकद्वारा शुभश्री र ह्वाइट हाउस कलेजसँग सहकार्यको सम्झौता

काठमाडौँ – महालक्ष्मी विकास बैंकले हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सहकार्यका लागि विभिन्न विषयमा सम्झौता गरेको छ। हिमालयन ह्वाइट हाउस इन्टरनेशनल कलेजमा आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रिन्सिपल तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संसाधन विभागका प्रमुख विशाल राज कार्कीले हस्ताक्षर गरेका छन्।   ‍त्यसैगरी शुभश्री कलेज […]

दुई कलेजसँग महालक्ष्मी बैंकले गर्‍यो सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर […]

एनसीएचएल–ईसीसी र एनसीएचएल–आईपीएस प्रणालीको कारोबार समय सीमामा फेरबदल

नेपाल राष्ट्र बैंकले हालै आरटीजीएसको समय सीमा थप गरेपछि एनसीएचएल–ईसीसी र एनसीएचएल–आईपीएस प्रणालीको कारोबार समय सीमा फेरबदल गरिएको नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले जनाएको छ ।

बैंक तथा वित्तीय संस्था पनि आइतबार विदा हुने

२८ चैत, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरु पनि आइतबार पनि विदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरु, पूर्वाधार विकास बैंक, नेपाल क्लियरिङ हाउस लिमिटेडलाई परिपत्र गर्दै १ जेठदेखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको छ । राष्ट्र बैंकले सोमवारदेखि शुक्रबारसम्म कार्यालयसमय बिहान ९:३० […]

एभरेष्ट बैंकको मोबाइल बैंकिङमा जोडियो नेपाल पे क्यूआर

एभरेष्ट बैंकले आफ्नो मोबाइल बैंकिङमा नेपाल पे क्यूआर सेवा एकीकृत गरेको छ ।नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले विकास गरेको नेपाल पे क्यूआर अब एभरेष्ट बैंकका ग्राहकहरुले प्रयोग गर्न पाउने भएका छन् । यसले गर्दा बैंकका ग्राहकले अब विभिन्न भुक्तानीका लागि नेपाल पे क्यूआर प्रयोग गर्न सक्ने बैंकले जनाएको छ। बैंकले नेपाल पे क्यूआरलाई व्यवसाय […]

राष्ट्रिय वाणिज्य बैंक पनि नेशनल पेमेन्ट स्वीच र कर्पोरेट प्रणालीमा आबद्ध

नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति एनसीएचएल र राष्ट्रिय वाणिज्य बैँकबीच आज औपचारिक सम्झौता भएको छ । साथै, बैंकले आफ्नो संस्थागत ग्राहकहरूका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी कर्पोरेट पे प्रणालीको सुरुवात पनि गर्ने भएको छ ।सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका उपकार्यकारी अधिकृत देवेशप्रसाद लोहनी तथा नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सम्झौता बमोज

नेशनल पेमेन्ट स्वीच सञ्चालनमा

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) नेशनल पेमेन्ट स्वीच सञ्चालनमा ल्याएको छ । बुधबार गभर्नर महाप्रसाद अधिकारी २५ वटा वाणिज्य बैंक, ५ वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनीसँग सम्झौता गरी पहिलो फेजमा रिटेल पेमेन्ट स्विचको कारोबार सुरु गरिएको हो ।स्वीच सञ्चालन गर्नका लागि नेपाल राष्ट्र बैंकले गत साता स्विकृति दिएको थियो । राष्ट्र बैंकले चालु […]

नेपाल बैंकले ‘कर्पोरेट पे’ प्रणाली प्रदान गर्ने

काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी तथा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरे ।  बैंकले आफ्ना व्यावसायिक ग्राहकहरुलाई प्रदान गर्ने उक्त डिजिटल प्ल्याट्फर्म मार्फत बैंकमा नगई आफैले फ