नेपाल क्लियरिङ्ग हाउस सम्मानित

नेपाल राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले गरेको कामको प्रशंसा गर्दै सम्मान गरेको छ । नेपालको विद्युत्तीय भुक्तानी प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै राष्ट्र बैंकले ६८औं बार्षिकोत्सवको अवशरमा एनसीएचएलको कनेक्ट आइपीएस प्रणालीले खेलेको भूमिकालाई कदर गर्दै सम्मान गरेको हो । राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपाल क्लियरिङ्ग हाउसलाई प्रशंसापत्र प्रदान गरेका छन् । राष्ट्र बैंकले […]