दुई कलेजसँग महालक्ष्मी बैंकले गर्‍यो सम्झौता

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शैक्षिक क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेज र शुभश्री कलेज अफ म्यानेजमेन्टसँग सम्झौता गरेको छ । हिमालयन ह्वाइट हाउस इनटरनेशनल कलेजमा आयोजित एक विशेष कार्यक्रमका बीच सम्झौता पत्रमा कलेजका तर्फबाट प्रध्यानाध्यापक तोयनाथ पौडेल र बैंकका तर्फबाट मानव संशधन विभागका प्रमुख विशालराज कार्कीले हस्ताक्षर […]

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकले गर्‍यो आधा दर्जन संस्थासँग छूट सम्झौता

चितवन । महालक्ष्मी बैंकले देशका आधा दर्जन संस्थासँग छूट सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहकलाई छूट दिन स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट क्षेत्रसँग समन्वय गरी सम्झौता गरेको हो । सम्झौतापश्चात् महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न ६ ओटा संस्थाले प्रदान गर्ने सेवाहरूमा विशेष छूट प्राप्त गर्न सक्ने छन् । जसअनुसार पर्साको वीरगन्जस्थित मंगलम डायग्नोसिस सेन्टरको प्याथोलोजी परीक्षणमा १० प्रतिशत छूट सुविधा प्राप्त गर्न सक्नेछन् । यस्तै, बाराको सिमरस्थित होटल क्विक-२० एन्ड रिभर साइड प्रालिको सेवामा १० प्रतिशत, मकवानपुरको हेटौंडास्थित रिगल हेटौंडा रिसोर्ट प्रालिमा १५ प्रतिशत, कैलालीको धनगढीस्थित निसर्ग हस्पिटल प्रालिमा २० प्रतिशत, मकवानपुरको हेटौंडास्थित विशुद्ध मोमोचामा १० प्रतिशत र चितवनको भरतपुरस्थित कविलास रिसोर्ट एन्ड फन पार्कमा १० प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । यस सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरू प्रत्यक्षरूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यसका साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको बैंकले जनाएको छ ।

महालक्ष्मी बैंकले स्टार हस्पिटल र अल्फा केयरसँग गर्‍यो सम्झौता

महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले ललितपुरस्थित स्टार हस्पिटल र नयाँ बानेश्वरस्थित अल्फा केयर स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरेको छ।...

महालक्ष्मी बैंकले स्टार हस्पिटल र अल्फा केयरसँग गर्‍यो सम्झौता

महालक्ष्मी विकास बैंकले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायले ललितपुरस्थित स्टार हस्पिटल र नयाँ बानेश्वरस्थित अल्फा केयर स्वास्थ्य संस्थाहरूसँग सम्झौता गरेको छ।...

महालक्ष्मी विकास बैंकले गर्‍यो ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी, चावहिल काठमाडौंमा अवस्थित ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ । सम्झौतामा महालक्षी बैंकको डेविट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छुट पाउने उल्लेख गरिएको छ । ग्राहकले ओम समाज डेन्टल हस्पिटलको ‘ओपिडी डक्टर क्नसुलेसन र चेकअफ’ सेवा […]