काठमाडौँ – राजनीतिक दलहरु स्थानीय तहको चुनाव केन्द्रित भएका छन्। चुनावमा भाग लिन ८० वटा दलले निर्वाचन आयोगमा निवेदन दिएका छन्। यसमध्ये ठूला र प्रभाव राख्ने दलहरुले चुनावका लागि आन्तरिक र बाह्य तयारीमा ध्यान केन्द्रित गर्न थालेका छन्। वैशाख ३० गते हुने चुनावका लागि पार्टी संगठनात्मक रुपमा ठोस योजनासहित जिल्ला, पालिका र गाउँकेन्द्रित हुन थालेका […]